Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

समाचार


काठमाडौंमा पानी पर्न अझै केही समय कुर्नुपर्ने

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आंशिक रूपमा आकाशमा बादलले ढाक्ने र अझै तुवाँलो बढ्ने जनाएको छ । केही दिनदेखि काठमाडौंमा बिहानीपख हुस्सु र तुवाँलो लाग्दै आएको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण उच्च हिमाली भागमा हिमपात परेको महाशाखाले जनाएको छ । काठमाडौंको हकमा भने अब दैनिक रूपमा आकाशमा बादलले

प्रधानमन्त्री कपमा कोशी प्रदेशको लगातार आठौँ हार

काठमाडौं। राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार आठौँ हार बेहोर्नु परेको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा कोशी प्रदेश आठौँ खेलमा सुदूरपश्चिमसँग आठ विकेटले पराजित भएको हो। कोशीले दिएको १२४ रनको लक्ष्य सुदूरपश्चिमले २१.१ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमका लागि नरेन भट्टले अर्धशतक

राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै

काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ । विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रू ३० अर्ब,

आज  बिहानै देखि बाक्लो हुस्सु, चिसो बढ्दा जनजीवन प्रभावित

काठमाडौं। बाक्लो हुस्सु लागेर चिसो बढेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । अधिकांश भूभागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । केही दिन अघिसम्म बिहान हुस्सु लागे पनि दिउँसो सामान्य घमाइलो हुने गरेको थियो, तर पछिल्ला दिन बिहानदेखि दिनैभरि हुस्सु लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो । चिसो

पार्किङ हटाएको विरोधमा न्यूरोडका व्यवसायी आज पनि आन्दोलनमा

काठमाडौं। न्यूरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू आज पनि आन्दोलित भएका छन् । पसल बन्द गरेर उनीहरू बिहान ११ बजेतिरबाटै काठमाडौं महानगरपालिका विरोधमा उत्रिएका हुन् । त्यस्तै, धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडक(खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा हिजोदेखि महानगरले पार्किङ निषेध गरेको छ । स्थानीय सामाजिक संघ

मेडिकल शिक्षा दिने तयारी गर्न टेकु अस्पताललाई स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई मेडिकल शिक्षा पढाउने तयारी गर्न निर्देशन दिएका छन् । आउँदो शैक्षिक सत्रदेखि नै पढाइ सुरु गर्ने तयारी गर्न निर्देशन दिँदै उनले यसमा मन्त्रालयबाट पूर्ण सहयोग हुने वचन दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ९० औँ वार्षिक

फागुन १८ गते नारायणी किनारमा भरतपुर भ्रमण वर्षको उद्घाटन हुने

चितवन। भरतपुर महानगरपालिकाले आगामी फागुन १८ गते भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ । उक्त महानगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले नारायणी नदी किनारमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्रीलगाएतका विशिष्ट पाहुनलगायत ५० हजारको उपस्थितिमा भ्रमण वर्ष उद्घाटन गर्ने निर्णय गरेको हो । सो महानगरले सन् २०२४ लाई भ्रमण वर्षका

सर्वोत्तमको सिमेन्टको आईपीओ भर्ने म्याद थप

काठमाडौं। सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने म्याद थप भएको छ । प्रभावित स्थानीयको कोटामा ९ लाख ३० हजार कित्ता सेयर छुट्याइको थियो, तर पर्याप्त मात्रामा आवेदन नपरेपछि माघ २५ गतेसम्मका लागि आवेदन भर्ने म्याद थप गरिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । त्यस्तै, यसअघि माघ १० गतेसम्म समय तोकिएको

राजसंस्थाको मुद्दा राष्ट्रिय सभामा प्रवेश गराउन खोजेको हो? भन्दै एमालेलाई गगनको प्रश्न

काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय सभा चुनावमा राप्रपा सँग गरेको तालमेललाई लिएर एमालेमाथि प्रश्न गरेका छन् । उनले राजसंस्थाको मुद्दा राष्ट्रिय सभामा प्रवेश गराउन खोजेको हो? भनेर प्रश्न गरेका हुन् । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा एमालेले राप्रपासँग तालमेल गरेको छ । विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस

शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु

काठमाडौं। मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु गरिएको छ । शहीद सप्ताहको सुरुको दिन आज टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी शहीद सप्ताह सुरु गरिएको हो भने शास्त्रीलाई तत्कालीन जहानियाँ राणा शासकले विस

सम्वन्धित समाचारहरु