Trending
>>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन >>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार

समाचार


राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकारसम्म

काठमाडौँ। अब पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरु समेत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भित्र पर्ने भएका छन् । हालैको मन्त्रिपरिषद् बैठकले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरेको हो । यसबारे उद्योग

नेपाल सुन्दर छ तर जोखिमपूर्ण छः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्युनिकरणको महत्व वोध गराएको उनले बताए । भौगोलिक रुपमा नेपाल सुन्दर भएपनि जोखिमपूर्ण

ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउ: नेविसंघ

काठमाडौँ। नेपाली काँग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेन जी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ११ किलो गाँजा सहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट करिब ११ किलो २ सय ७५ ग्राम अवैध लागूऔषध (गाँजा जस्तो देखिने वस्तु) सहित तीन भारतीय नागरिक आइतबार दिउँसो पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५० वर्षीय सलीम इब्राहिम अन्सारी, २४ वर्षीय रिहान मोहद अजाज शेख र ३२ वर्षीया जैनब बासिर रहेका छन्। एयर

काठमाडौँको गौरीघाटमा महिलाको हत्या,श्रीमान् पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकस्थित डेराबाट आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका ३५ वर्षीय छिरिङ (तेन्जिङ) शेर्पा पक्राउ परेका छन्। ४० वर्षीया बिमला तामाङ (अप्सरा कार्की) आइतबार दिउँसो आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले श्रीमान् शेर्पालाई पक्राउ

विपिन जोशी जीवित नरहेको इजरायली सेनाको पुष्टि

काठमाडौं । हमासले नियन्त्रणमा लिएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ । इजरायली सेना (आईडीएफ) का अधिकारीले आज बिहान साढे ७ बजे इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालका दाजु किशोर जोशीलगायतलाई भिडियो कन्फरेन्समार्फत विपिनको निधन भएको औपचारिक जानकारी दिएका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर,हेर्नुहोस कुन देश को कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। नयाँ दर अनुसार अमेरिकी डलरको मूल्य बढ्दै १ डलरको खरिद दर १४१ रुपैयाँ ६० पैसा र बिक्री दर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ। युरोको दर पनि उच्च रहेको छ — १ युरोको खरिद दर १६४

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ

काठमाडौं । लामो समयदेखि विवादमा तानिँदै आएका पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । २०७९ पुस १० गते फ्लाई दुबई एफजेट०५८७ फ्लाइटमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई सुटकेशबाट यो प्रकरण सुरु भएको थियो । सुटकेशभित्रका ७३० भेपमा लुकाइएको सुनको मूल्य करिब ८ करोड ५५ लाख रुपैयाँ बराबर

जुवातास खेलिरहेको अवस्थामा २३ जुवाडे पक्राउ

काठमाडौं । देशका विभिन्न ठाउँमा प्रहरीले पछिल्ला दिनमा जुवातास नियन्त्रण अभियान तीव्र बनाएको छ। सोही क्रममा भक्तपुर, ललितपुर, सुर्खेत र बाँकेमा छुट्टाछुट्टै ठाउँबाट दर्जनौं व्यक्ति पक्राउ परेका छन्। भक्तपुरमा ९ जना पक्राउ भक्तपुर नगरपालिका-२ दुधपाटीस्थित ४२ वर्षीय अनिल कोजुले संचालन गरेको दरबार स्केट हाउसमा जुवातास खेलिरहेको अवस्थामा अनिल समेत ९

महावीर पुनको जेन-जीलाई आग्रह -“एकता कायम गरौं, इतिहास दोहोर्याउन नदिनुस्”

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले वर्तमान परिप्रेक्ष्यमा देशको विकास र सार्वभौम सत्ताको सुरक्षाका लागि “गुटबन्दी र खुट्टा तानातान अन्त्य गर्न” सबै नेपालीलाई अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै इतिहासकै उदाहरणहरू उल्लेख गर्दै भनेका छन्, “गुटबन्दी र खुट्टा तानातानले कहिल्यै देशलाई फाइदा गरेको छैन, बरु बारम्बार

सम्वन्धित समाचारहरु