Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर,हेर्नुहोस कुन देश को कति ?


काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। नयाँ दर अनुसार अमेरिकी डलरको मूल्य बढ्दै १ डलरको खरिद दर १४१ रुपैयाँ ६० पैसा र बिक्री दर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।

युरोको दर पनि उच्च रहेको छ — १ युरोको खरिद दर १६४ रुपैयाँ ५४ पैसा र बिक्री दर १६५ रुपैयाँ २४ पैसा तोकिएको छ। त्यस्तै, पाउन्ड स्टर्लिङको खरिद दर १८९ रुपैयाँ १७ पैसा र बिक्री दर १८९ रुपैयाँ ९७ पैसा छ।

भारतीय रुपैयाँ भने स्थिर दरमा कायम छ। नेपाल राष्ट्र बैंकले १०० भारतीय रुपैयाँको लागि १६० रुपैयाँ खरिद दर र १६० रुपैयाँ १५ पैसा बिक्री दर तोकेको छ।

अन्य  मुद्राहरूको दर यसप्रकार छन् —


प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?