Trending
>>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ? >>   आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा विश्वासको मत लिन बोलाइएको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका छन् । बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि उनले पदभन्दा जनताको सेवा र विश्वास ठूलो रहेको भन्दै राजीनामा दिएको बताएका छन् । सत्ता साझेदार नेकपा एमालेले

एमालेको स्वर्णिम काललाई बालेन र रविले चुनौती दिन सक्दैनन्ः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेले आफ्नो शासनकालमा गरेको विकास निर्माण र समृद्धिको कामलाई प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले चुनौती दिन नसक्ने दाबी गरेका छन् । शनिवार च्यासलमा आयोजित नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा बोल्दै सचिव बस्नेतले एमालेले

महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा

काठमाडौं । जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा सञ्चालन हुने भएको छ । लामो समयदेखि शहरी विकास मन्त्रालयको नियन्त्रणमा रहेको उक्त केन्द्रलाई थप प्रभावकारी बनाउन सरकारले विश्वविद्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेसँगै मिथिला संस्कृतिको अध्ययन र अनुसन्धानमा नयाँ आयाम थपिने अपेक्षा गरिएको हो । नेपाली काँग्रेसका

विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाल मधुमेही समाजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विश्व मधुमेह दिवसको अवसरमा समाजले शनिवार काठमाडौमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । शिविरमा चिनीरोग सम्बन्धी रक्त परीक्षण, रक्तचाप परीक्षण, अक्सिजन परीक्षण एसपीओटु लेबिल मापन, मिर्गौला रोग सम्बन्धी रक्त परीक्षण गरिएको थियो । त्यसैगरी

छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो

जनकपुरधाम । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई–मधेसका बजारमा केराको किनबेच बढेको छ । छठ पर्वमा केरालाई महत्वपूर्ण प्रसादका रूपमा चढाउने परम्परा रहेकाले यतिबेला बजारमा केराको माग उच्च छ । पर्वको तयारी अन्तिम चरणमा पुग्दा व्यापारीहरू केरा विक्री गर्न व्यस्त छन् भने उपभोक्ताहरू पनि पूजाका सामग्री जुटाउन बजार धाउन थालेका छन्

ह्वाइट हाउसनजिक गोली चल्दा एक जनाको मृत्यु, चार घाइते

काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउसनजिकको एक व्यायामशालामा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घटनाका संदिग्ध बन्दुकधारी पनि पछि मृत फेला परेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान ह्वाइट हाउसबाट करिव १.६ किलोमिटर उत्तरमा रहेको व्यायामशालामा गोली चलेको थियो

रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी

काठमाडौँ।रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक पहलसँगै अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदान गर्ने तयारी अघि बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले प्रस्तावित आदानप्रदानबाट हजारौँ युद्धबन्दी आफ्ना परिवारसँग पुनर्मिलन हुन सक्ने बताएका छन् । कुशनरले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत रुस र युक्रेनबीच युद्धका क्रममा

कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता

काठमाडौँ।नेपाल सरकार र गणतन्त्र कोरियाबीच जलवायु परिवर्तन तथा कार्बन वित्तका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) का अवसरमा आज नेपाल र कोरियाबीच उक्त सम्झौता भएको हो । सम्झौताले दुवै देशका सरकारी तथा निजी क्षेत्रबीच कार्बन

बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा तेस्रो जितपछि चितवन राइनोजका ब्याटर डेविड मालनले टी ट्वान्टी क्रिकेट विश्वभर नै मनोरञ्जनको माध्यम बनेको र त्यसका लागि रन बन्नुपर्ने बताएका छन् । जनकपुर बोल्ट्ससँग झिनो लक्ष्य पूरा गर्न कठिन भएपछि पत्रकार सम्मेलनमा मालनले टी ट्वान्टी क्रिकेटमा रन नबन्दा मनोरञ्जन नहुने बताएका

जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो

काठमाडौँ। ब्याटिङका लागि संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले संघर्षपूर्ण जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ । कीर्तिपुरमा शुक्रवार भएको खेलमा चितवनले झिनो लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्समाथि चार विकेटको संघर्षपूर्ण जित रच्यो । आफ्नो छैटौं खेलमा चितवनले उत्कृष्ट बलिङ गरेको थियो । तर

सम्वन्धित समाचारहरु