Trending
>>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ?
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


आज मिति २०८१ साल साउन ०३ गते बिहिबार, हेर्नुहोस आजको राशीफल

आज मिति २०८१ साल साउन ०३ गते बिहिबार (18 July, 2024) आषाढ शुक्लपक्ष द्वादशी १८:१७ बजेसम्म त्यसपछी त्रयोदशी मेष – रमाइलो दिन छ। धर्म, संस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग

उपसचिव न्यायसेवा तर्फकाे अन्तिम नतिजा प्रकाशन,पहिलाे नम्बरमा पाण्डे (नतिजासहित)

काठमाडौँ । लोक सेवा आयोगले न्यायसेवा तर्फ उपसचिव पदको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधबार सूचना जारी गरी उपसचिव वा सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरेको जनाएको हो । आयोगका अनुसार केन्द्रीय कार्यालयको वि.नं. १६६६८-१६६८१/०८०-८१ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह, उपसचिव

रमेश वडाल महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा काठमाडौं महानगरपालिका वडा नं. ७, चावहिल निवासी वरिष्ठ अधिवक्ता रमेश वडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ।

प्रहरी ऐन संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पुर्याउछु : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ‘ नेपालप्रहरी ऐन २०१२’ सम्बन्धि संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पु¥याउने बताउनु भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लेखकले प्रहरी सम्बन्धि कानुनको संशोधन अहिलेको प्राथमिकता भएको बताउनु भएको हो । ‘केही कानुन नयाँ बनाउनुपर्ने छ । केही कानुनमा संशोधन र

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूत चिनियाँ राजदूत चेन सोङ्गले गरे शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत चेन सोङ्गले परराष्ट्रमन्त्री डा.आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।चिनियाँ राजदूत चिनियाँ राजदूत सोङ्ग र परराष्ट्रमन्त्री राणाबीच बुधवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । शिष्टाचार भेटमा चिनियाँ राजदूत सोङ्गले परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा राणालाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिए ।

हरिशयनी एकादशी अर्थात आज तुलसी रोप्ने दिन

काठमाडौं । घर घरमा तुलसी रोपेर आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी पर्व मनाइँदै छ ।सनातन धर्मावलम्बीले आज आँगनमा तुलसीरोपण गर्दैछन् । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा आज हरिशयनी एकादशीका दिन तुलसी मोठमा सार्ने परम्परा छ । आषाढ शुक्ल एकादशीका दिन रोपिएको

सर्वोच्चकाे फैसलासँगै नदीकिनारका बस्ती हटाउने तयारीमा बालेन !

काठमाडाैं । सर्वोच्च अदालतले नदीकिनारका सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका बस्ती हटाउन बाटो खुला गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले नदीकिनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउने फैसला दिएको हो। जनहित संरक्षण मञ्चको तर्फबाट अधिवक्ताहरू प्रकाशमणि शर्मा, नारायणप्रसाद बेल्बासे, रमा पन्त खरेल, कविता

प्रधानमन्त्री भन्छन-‘मलाइ काममा डिस्टर्व भाे, डिजिटल माध्यमबाट शुभकामना दिनु !’

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गरेका छन् । उनले आफ्ना

सत्यको कुनै दाम हुँदैन…

-बालेन शाह सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन, मिथ्याको जस्तो ठूलो अभिमान , कुनै शान हुँदैन, जलझै शीतल, फूलझैं कोमल, सून न पित्तल, किसानझै फोहर, आकाशझै विशाल , स्पर्शझै सुक्ष्म, सगरमाथाझै हिमाल, थोपाझै पूर्ण, सत्यको कुनै दाम हुँदैन, कुनै एउटा पहिचान, कुनै एउटा काम हुँदैन। नाम हुँदैन।

रामशाहपथमा विद्युतीय पोलमा आगलागी

काठमाडौं । रामशाहपथमा विद्युतीय पोलमा आगलागी भएको छ। बुधबार बिहान रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थान अगाडि विद्युत शर्ट भई आगलागी भएको हो। आगलागीबाट बिजुलीका तारहरू जलेका छन्। आगलागी वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो।

सम्वन्धित समाचारहरु