काठमाडौँ। विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफूहरु प्लेअफमा पुगिसके पनि दोस्रो हुनका लागि जित्नैपर्ने अवस्था रहेकाले सोहीअनुसार खेलेको बताएका छन् । उनले फिल्डिङ रोजेसँगै जितसुकै ठूलो लक्ष्य दिएपनि १३.४ ओभरमा जित्ने योजनाअनुसार खेलेको बताए । बलिङमा बीचमा केही ठाउँमा चुकेको भएपनि राम्रो खेलेको बताए । ओपनिङ पार्टनरसिप नै आफूहरुका लागि
काठमाडौँ। शहरी विकासमन्त्री कुलमान घिसिङ कुलमान घिसिङले काठमाडौ उपत्यकाभित्रका नदीहरुलाई सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने तयारी गरिररहेको बताएका छन् । थापाथलिस्थित वागमती करिडोरमा निर्माणाधिन फोहोर पानी प्रशोधन प्लान्टको शनिवार निरीक्षण गर्दैउनले वागमती, विष्णुमती, धोबीखोला लगायतका नदीहरुलाई सफा गर्नको लागि धेरै प्रशोधन प्लान्ट आवश्यक पर्ने बताएका छन् ।
काठमाडौँ। दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) समूहचरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स विराटनगर किंग्ससँग पराजित भएको छ । शनिवार भएको समूहचरणको आफ्नो अन्तिम खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । समूहचरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य प्रश्तुत गरेको थियो ।
ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटमा पनि आफ्नो महानगरपालिकाले पूरा गर्नुपर्ने दायित्वबाट पछि नहटेको बताएका छन् । शनिवार महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन ब्लक बीको उद्घाटन समारोहमा बोल्दै मेयर महर्जनले जेन–जी आन्दोलनको बेला पनि आगलागी लगायतका विपद व्यवस्थापनको काममा आफूहरुले ठूलो सफलता हात पारेको बताएका छन् । उनले विपद् व्यवस्थाका
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान रोड रेसको आयोजना गरेको छ । महासंघले शनिवार १८ औँ निर्माण दिवसको अवसर पारेर रोड रेसको आयोजना गरेको हो । महासंघले खुल्ला १० किलोमिटर, कर्पोरेट, स्कुल विद्यार्थी र भेट्रान ५ किलोमिटर रोड रेसको आयोजना गरेको हो । रेसमा विदेशी तथा स्वदेशी धावकहरूको उत्साहजनक सहभागिता
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उअनले नागरिको मुहारमा खुशी ल्याउन सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष रहेको जिकिर गरेका छन् । नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई
काठमाडौँ। चलचित्र विकास बोर्डको स्वायत्ततासम्बन्धी स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको सांसदहरुले बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । चलचित्र क्षेत्रको विकासमा सरकारले सहयोग गर्नुपर्ने तर बोर्डलाई पूर्ण नियन्त्रण वा पूर्ण स्वायत्त छोड्ने कुरामा सचेत हुनुपर्ने उनीहरुको भनाइ छ । उनीहरुले
काठमाडौं। प्लेअफमा पुगेपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले खराब नतिजा आइरहँदा आफ्नो टोलीप्रति विश्वास रहेको र आज महत्वपूर्ण क्षणमा सबैले राम्रो गर्दा सफलता पनि मिलेको बताएका छन् । जनकपुर बोल्ट्समाथि जितसँगै प्लेअफमा पुगेपछि लुम्बिनीका कप्तान रोहितले गत सिजन लिगको अन्तिम रहेकाले यसपल्ट आफूहरूलाई प्रमाणित गर्नुपर्ने भएकाले यो सफलता भावुक क्षण
काठमाडौँ। प्लेअफमा पुग्न असफल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सका कप्तान निकोल लफ्टी इटनले ब्याटिङ राम्रो गर्न नसक्नु र क्याच छाड्नुले खेल हारेको बताए । लुम्बिनी लायन्ससँग हारसककंगै प्लेअफ सम्भावनाबाट बाहिरिएपछि जनकपुरका कप्तान लफ्टीले आजको खेलमा राम्रो ब्याटिङ गर्न नसकिएको बताएका हुन् । उनले १० देखि १५ ओभरका बीचमा धेरै डट बल
काठमाडौँ। जित्नैपर्ने खेलमा सफलता निकाल्दै लुम्बिनी लायन्स जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा प्लेअफ पुग्ने चौथो टोली भएको छ । कीर्तिपुरमा भएको लिगको सातौं खेलमा लुम्बिनीले शुक्रबार डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि चार विकेटले जित निकाल्दै पहिलोपल्ट प्लेअफमा स्थान बनाएको हो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन