काठमाडाैं । तापक्रम बढ्दै गएपछि यसको प्रभाव मानिस मात्र नभई अन्य जीवमा पनि देखिन थालेको छ । काठमाडौं उपत्यकामा अत्याधिक गर्मी बढेपछि बाँदरहरू बाँकटे हान्दै गर्मीबाट आफूलाई बचाइरहेका छन् । [video width="848" height="478" mp4="https://accuratekhabar.com/wp-content/uploads/2024/06/WhatsApp-Video-2024-06-01-at-3.53.54-PM.mp4"][/video]
काठमाडाैं । कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टी सत्ता भए पनि नभए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नु पर्नेमा जोड दिएकी छन् ।कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस जहाँ भए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नै पर्नेमा जोड दिएकी हुन् । ‘कांग्रेस कहिले एक कदम
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले संघीय सरकारबाट स्वीकृति मिलिसकेपछि सिंगापुर भ्रमण रद्ध गरेका छन् । जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा हुन लागेको नवौँ ‘वर्ल्ड सिटी समिट’मा भाग लिन बालेनले संघीय सरकारसँग स्वीकृतिका लागि पत्र पठाएका थिए । उक्त पत्रअनुसार संघीय सरकारको मन्त्रिपरिषद्ले बालेनको सिंगापुर भ्रमण
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि गठित ‘संसदीय छानबिन विशेष समिति’ ले आइतबारदेखि काम थाल्ने भएको छ ।सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्ने गरी कार्यालय पनि व्यवस्थापन गरेको छ । संयोजक थापा क्षेत्रीले केही दिनमै काम
काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको छ ।प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले जनपद प्रहरी समूहतर्फका चार जना डीएसपीलाई सोही समूहतर्फको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरेको हो । एसपीमा सिफारिस हुनेहरुमा अपराध अनुसन्धान विद्यालय मानवश्रोत व्यवस्थापन शाखा,
वासिङ्टन । अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाकी आमा मारियन रोबिन्सनको ८६ वर्षको उमेरमा निधन भएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले आफ्नी आमा रबिन्सनको शुक्रबार बिहान मृत्यु भएको जानकारी दिएकी हुन् । ओबामा प्रशासनको आठ वर्षको अवधिमा सन् २००९ र २०१७ को बिचमा रोबिन्सन ह्वाइट हाउसमा
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेश प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक
काठमाडाैं । विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । युवराज दीपेन्द्र शाहले आफ्नो बाबुआमा र भाइबहिनीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइँदै आए पनि आम जनमानसमा यो घटनालाई षडयन्त्रका रुपमा व्याख्या गर्नेहरु पनि छन् । हरेक शुक्रबार
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना मर्मतपछि पुन संचालनमा आएको छ । २०८० साल जेठ ३२ गते र असार १ गते आएको बाढीले आयोजना पूर्ण रुपले क्षती भई बन्द भएको थियो । बाढीले बन्द भएको आयोजना मर्मतपछि मंगलबार अर्थात जेठ १५
सन्जीब दुलाल, भक्तपुर । लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्न गर्दै पर्यटनलाई प्राथमिकता दिन सके प्रदेशको आम्दानीको श्रोत बढ्ने बताउनुभएको थियो । उहाँले प्रदेशको