१९ जेष्ठ २०८१, शनिबार
काठमाडाैं । तापक्रम बढ्दै गएपछि यसको प्रभाव मानिस मात्र नभई अन्य जीवमा पनि देखिन थालेको छ । काठमाडौं उपत्यकामा अत्याधिक गर्मी बढेपछि बाँदरहरू बाँकटे हान्दै गर्मीबाट आफूलाई बचाइरहेका छन् ।
प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार
Accurate Khabar