Trending
>>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

चार डीएसपी एसपीमा बढुवा सिफारिस,काे काे परे सिफारिस?


काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको छ ।प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले जनपद प्रहरी समूहतर्फका चार जना डीएसपीलाई सोही समूहतर्फको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरेको हो ।

एसपीमा सिफारिस हुनेहरुमा अपराध अनुसन्धान विद्यालय मानवश्रोत व्यवस्थापन शाखा, महाराजगञ्जमा कार्यरत प्रदिपबहादुर क्षेत्री, नेपाल प्रहरी विद्यालय साँगा, काभ्रेका नारायण रंजितकार, राष्ट्रिय सुरक्षा परिषद सचिवालय सिंहदरबारमा कार्यरत अनन्तराम शर्मा र नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय कार्य÷परिचालन शाखा सामाखुशीका एक नारायण कोइराला छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?