Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

समाचार


अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर थाल्यो योजना सम्झौता

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । योजना सम्झौताका लागि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र बैंकका कर्मचारी वडामै पुग्न थालेका हुन् । उक्त वडा कार्यालयमा योजना सम्झौताको व्यवस्था मिलाएपछि उपभोक्ताको समय र खर्च बचत भएको अन्नपूर्ण–८ राम्चेको देउराली आधारभूत विद्यालयको भवन निर्माण समितिका अध्यक्ष फासबहादुर

पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक छैन: महासचिव पोख्रेल

विराटनगर।  नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले मध्यपहाडी पुष्पलाल लोक मार्गको लम्बाई घटाउनु पर्ने बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । त्यस्तै, एलेको सङ्कल्प अभियानमा लोक मार्गको प्राविधिक अडिट गर्न प्राविधिकहरूलाई जिम्मा दिएको उनले बताए । प्रारम्भिक रिपोर्टमा प्राविधिकहरूले मध्यपहाडी राजमार्गलाई समृद्धिसँग जोड्नका लागि ४

अझै तीन पालिकामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएन

काठमाडौं। देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौं जिल्लाका तीन पालिकामा अझै सुरु भएको छैन । काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकामा बीमा कार्यक्रम अझै सुरु भएको छैन । ललितपुर महानगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बीमा कार्यक्रमको सुरुआत गरेका हुन् । त्यसैगरी, सबै नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा

प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान देवुलाई

काठमाडौं। नेपाल स्रष्टा समाजले यस वर्षको प्रसिद्ध कणेल युवा स्रष्टा सम्मान युवाकवि देवु लुइँटेललाई प्रदान गर्ने भएको छ । समाजका उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’ र सीता भण्डारी कँडेलले आफ्ना छोराका नाममा स्थापना गर्नुभएको उक्त सम्मानको नगद राशि ११ हजार एक सय ११ रहेकोे छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को

बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्‍याउँछौँ : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्‍याइने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा उनले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेशवासीमा बीमाको पहुँच पुर्‍याइने जानकारी दिएका छन् । “अहिले आगलागीका घटना नै धेरै भइरहेको अवस्थामा

शाकाहारी खाना मात्र खुवाउन अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रदेखि वडा तहका कार्यक्रमहरूमा अबदेखि शाकाहारी खाना मात्रै खुवाउने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका ब्यानरमा हुने कार्यक्रममा शाकाहारी खाना मात्र खुवाउन निर्देशन दिएका हुन् । त्यस्तै, गत आइतबारदेखि राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जारी छ । राप्रपाले पार्टीका कार्यक्रममा

अब एउटै ओभरमा दुई बाउन्सर फाल्न पाउने

काठमाडौं। आइपिएल २०२४ बाट ठूलो नियम लागु हुने भएको छ । यो नियम लागू भएसँगै बलरलाई फाइदा हुने र ब्याट्सम्यानका लागि खतरनाक साबित हुन सक्छ । वास्तवमा, एक ओभरमा दुई बाउन्सरको नियम आइपिएल २०२४ बाट लागू गर्न सकिन्छ । यसको मतलब बलरहरूले अब एउटै ओभरमा दुई वटा बाउन्सर बलिङ गर्न

चितवनमा ३८० किलो गाँजासहित २ जना पक्राउ

काठमाडौं। चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका-१ आँपटारीबाट मंगलबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका

उत्तरी चीनमा भूकम्प जाँदा १०० भन्दा बढीको मृत्यु

काठमाडौं। उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । सो भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । उक्त भूकम्पले यातायात, सञ्चार, विद्युत

राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । उनी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका हुन् । यो समितिमा एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै छ ।

सम्वन्धित समाचारहरु