Trending
>>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने >>   जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी >>   बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद >>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी
Logo
२६ कार्तिक २०८३, बिहीबार
२६ कार्तिक २०८३, बिहीबार

समाचार


मलेसियाको तेल भण्डारण केन्द्रमा आगलागी

एजेन्सी। मलेसियाको जोहोर राज्यमा इन्जिन तेल र लरी भण्डारण गर्ने औद्योगिक क्षेत्रमा ठूलो आगलागी भएको छ । नजिकै बस्नेहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । जोहोर अग्नि तथा उद्धार विभाग सञ्चालन केन्द्रकाअनुसार स्थानीय समय अनुसार १२ः४५ बजेतिर अग्नि नियन्त्रकहरूलाई आगलागीको बारेमा शतर्क गराइएको थियो । अग्नि नियन्त्रकहरूले राज्यको राजधानी

टर्कीका राष्ट्रपति र अर्मेनियाली प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्धबारे छलफल

एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र अर्मेनियाली प्रधानमन्त्री निकोल पशिन्यानले इस्तानबुलमा टर्की र आर्मेनिया बीचको द्विपक्षीय सम्बन्धको सामान्यीकरण प्रक्रिया, साथै व्यापक क्षेत्रीय विकासका बारेमा छलफल गरेका छन् । दुई देशले औपचारिक कूटनीतिक सम्बन्ध स्थापित गरेका छैनन् । जसको साझा सीमा १९९३ देखि बन्द छ । टर्कीको राष्ट्रपति कार्यालयले एर्दोगान

अष्ट्रेलियामा सडक दुर्घटनाबाट अस्पताल भर्ना हुने दर बढ्यो

एजेन्सी। अष्ट्रेलियामा सडक दुर्घटनामा घाइते हुनेको संख्या बढिरहेको छ । पुरुष, क्षेत्रीय समुदाय र पैदल यात्रीहरू सबैभन्दा बढी प्रभावित भएको नयाँ अनुसन्धानले देखाएको छ । एडिलेडस्थित फ्लिन्डर्स विश्वविद्यालयले जारी गरेको विज्ञप्तिअनुसार सडक दुर्घटना प्रमुख समस्या बनेको छ । जसमा हरेक दिन अनुमानित चार जनाको मृत्यु र ९० जना गम्भीर घाइते

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ । सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक,

किसानलाई चैते धान थन्क्याउने चटारो

तनहुँ। जिल्लामा किसान चैते धान खेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धान खेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धान खेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धान खेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धान खेती गरिन्छ । व्यास, भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका,

मौसम :मनसुन पूर्ण रूपमा सक्रिय, यी चार प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुन पूर्ण रूपमा सक्रिय रहँदा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो : देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी

आज मिति २०८२ साल असार ०८ गते आइतबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल असार ०८ गते आइतबार (June 22 2025)आषाढ कृष्णपक्ष ,द्वादशी, २३:०९ बजेपछि त्रयोदशी अब हेर्नुहोस आजको राशिफल :- मेष –आजको दिन उत्साह र नवीन ऊर्जा प्रवाह हुनेछ। आत्मविश्वास बढ्नेछ, जसले गर्दा काममा अग्रसर हुन सजिलो हुनेछ। मित्रजन वा दाजुभाइसँग सहयोग मिल्न सक्छ। सामाजिक क्षेत्रमा मान–सम्मान प्राप्त हुने

खेलाडीहरुको जस्तो पवित्र भावना शासकहरुमा भइदिए मानिसहरु ढुक्कसँग निदाउन सक्थेः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जीवनका लागि अपरिहार्य रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य सबैभन्दा ठूलो धन भएको बताउदै शारीरिक र मानसिक, पारिवारिक, समुदायको स्वास्थ्य, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वास्थ्य समेतलाई व्यक्तिगत शारीरिक र मानसिक स्वास्थ्यले समेटिरहेको बताएका छन् । उनले युद्धरत

ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्छः अध्यक्ष भट्टराई

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताएका छन् । शनिवार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने

विदेशको नागरिकता लिइरहेकाहरुलाई नेपाली नागरिकता दिन सकिँदैनः सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । शनिवार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता

सम्वन्धित समाचारहरु