Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

टर्कीका राष्ट्रपति र अर्मेनियाली प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्धबारे छलफल


एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र अर्मेनियाली प्रधानमन्त्री निकोल पशिन्यानले इस्तानबुलमा टर्की र आर्मेनिया बीचको द्विपक्षीय सम्बन्धको सामान्यीकरण प्रक्रिया, साथै व्यापक क्षेत्रीय विकासका बारेमा छलफल गरेका छन् ।

दुई देशले औपचारिक कूटनीतिक सम्बन्ध स्थापित गरेका छैनन् । जसको साझा सीमा १९९३ देखि बन्द छ । टर्कीको राष्ट्रपति कार्यालयले एर्दोगान र पशिन्यानले टर्की र आर्मेनिया बीचको सम्बन्ध सामान्यीकरण गर्ने प्रयासहरूलाई अगाडि बढाउन सम्भावित कदमहरूबारे छलफल गरेको बताएको छ ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?