Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

समाचार


ललिता निवास प्रकरण : विराटनगर जान लागेका सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

२४ असार, काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । उक्त प्रकरणमा जोडिएको आराेपमा उनी आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । विराटनगर जानका लागि बोर्डिङ पास लिएर बसिरहेको अवस्थामा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ

न्यायाधीश नियुक्तिको विषय छिट्टै टुंगो लाग्छ : प्रधानन्यायाधीश कार्की

२४ असार, काठमाडाैँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले न्याय परिषदको बैठक बसेर यसलाई छिटो टुङ्गोमा पुर्‍याउने बताए । उनले न्यायपरिषद्को संरचनामा केही परिवर्तनको आवश्यकता भएको भन्दै आफ्नो नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार कार्यान्वयन जरुरी रहेको बताए

जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद सजाय

२४ असार, तनहुँ । तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो । यही असार १३ गते मुद्दा फैसला भएकोमा आज सजाय निर्धारण भएको जिल्ला अदालतका

ललिता निवास जग्गा प्रकरण : थप २ जना पक्राउ

२४ असार, काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप २ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा तत्कालीन नापी अधिकृत ध्रुब अर्याल र समरजंग कम्पनीका प्रमुख लोकहरी घिमिरे रहेको जानकारी दिइएको छ ।  

एसईईमा १.६ जिपिए ल्याउने विद्यार्थीहरू पनि कक्षा ११ मा पढ्न पाउने

२४ असार, काठमाडाैँ । माध्यमिक तह परीक्षा (एसईई)मा १.६ जिपिए ल्याएका विद्यार्थीहरूले पनि कक्षा ११ मा अध्ययन गर्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले एक सुचना जारी गर्दै एसईईमा १.६ जिपिए ल्याएका विद्यार्थीहरू पनि कक्षा ११ मा पढ्न योग्य हुने निर्णय भएको जानकारी दिएको छ। बोर्डले सोही सुचनामार्फत १.६ जिपिए

रवि लामिछाने भन्छन् : तीन नेताको मुडमा संसद् चल्दैन

२४ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन नेताको मुडमा संसद् नचल्ने बताएका छन् । आइतबार तीन ठूला दलका शीर्ष नेताहरूबिच संसद् चल्न दिने सहमति भएसँगै लामिछानेले यस्तो बताएका हुन् । आइतबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, 'प्रधानमन्त्रीले अशोभनीय कुरा बोल्नु भयो। गम्भीर विषय बोल्नु

एमालेले संसद अवरूद्ध गरेको हैन, प्रधानमन्त्रीले राजिनामा दिए सहमति जुट्छ : केपी ओली

२४ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान राखेका छन् । ओलीले प्रधानमन्त्री कै कारण संसद बन्द भएको दाबी गर्दै एमालेका कारण संसद् अवरूद्ध नभएको बताएका हुन् । ओलीले सदन सञ्चालन गर्न आफूहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत

क्यानका महानिर्देशक अधिकारीले मन्त्री किरातीलाई बुझाए स्पष्टीकरण

२४ असार, काठमाडाैँ । नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई स्पष्टीकरण बुझाएका छन् । पहिलो पटक सोधेको स्पष्टीकरण नबुझाएका अधिकारीले दोश्रो पटक भने स्पष्टीकरण दिएका हुन् । दोश्रो पटकको स्पष्टीकरण तीन दिनभित्र नबुझाए कारबाही गर्ने मन्त्री किरातीले चेतवानी दिएका थिए ।

मर्निङ वाक हिँडेका व्यक्तिहरूको सुनको सिक्री लुटपाट गर्ने ४ जना पक्राउ

२४ असार, काठमाडाैँ । काठमाडाैँमा मर्निङ वाकमा हिडेका व्यक्तिहरूको सुनको सिक्री लुट्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा लुटपाट गर्ने उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएका २ वटा मोटरसाइकल समेत बरामद गरिएको छ । यस घटनामा पक्राउ पर्नेमा

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

२४ असार, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अङ्कले

सम्वन्धित समाचारहरु