Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

एसईईमा १.६ जिपिए ल्याउने विद्यार्थीहरू पनि कक्षा ११ मा पढ्न पाउने


२४ असार, काठमाडाैँ । माध्यमिक तह परीक्षा (एसईई)मा १.६ जिपिए ल्याएका विद्यार्थीहरूले पनि कक्षा ११ मा अध्ययन गर्न पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले एक सुचना जारी गर्दै एसईईमा १.६ जिपिए ल्याएका विद्यार्थीहरू पनि कक्षा ११ मा पढ्न योग्य हुने निर्णय भएको जानकारी दिएको छ।

बोर्डले सोही सुचनामार्फत १.६ जिपिए ल्याएका विद्यार्थीहरूलाई कक्षा ११ मा भर्ना गराउन सबै क्याम्पस प्रमुखहरूलाई अनुरोध गरेको  छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?