Trending
>>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ?
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


कस्तो रहला आजको मौसम ?

काठमाडौँ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि

पाेखराबाट राजा आउनुअघि पाेखरा पुग्दै रवि लामिछाने !

काठमाडाैं । रास्वपा सभापति रवि लामिछाने आज कास्की जिल्ला अदालतमा दोस्रो तारेखका लागि उपस्थित हुँदै छन्। उनी काठमाडौंबाट पोखरा जाँदै कास्की हुँदै रुपन्देही जानेछन्। भोलि रुपन्देही जिल्ला अदालतमा पनि उनको तारेख हुनेछ। आजै नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह  काठमाडौँ फर्किने भएका छन् । एक साताबढीको पश्चिम नेपालको बसाइ सकेर शाह

आखिर फर्कने नै भए राजा ,उत्सव मनाउने तयारी !

काठमाडौँ । नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह आज काठमाडौँ फर्किने हुनुभएको छ । एक साताबढीको पश्चिम नेपालको बसाइ सकेर शाह निर्मल निवासका लागि फर्किदै हुनुहुन्छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले शाहको काठमाडौँ फर्किने कुरालाई उत्सवको रूपमा मनाउने भएको छ । राप्रपाले ठूलो लगानी गरेर त्रिभुवन विमानस्थलदेखि गौशलासम्म सबडकको दुबै किनारामा

राजा आउने बेला हेलिकोप्टर चढेर काठमाडाैं छाड्ने तयारीमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम जाने भएका छन् । ओली सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम जान लागेका हुन् । हेलिकोप्टरमार्फत जाने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दिक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् भने त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको

पूर्वराजाको स्वागतमा राजेन्द्र लिङ्देन सहभागी नहुने !

काठमाडौं । ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा हुने स्वागत र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी नहुने भएका छन् । पार्टीले यसको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ ।

काठमाडौंमा ‘हाईअलर्ट’ सुरक्षा !

काठमाडाैं । राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा प्रदर्शनको तयारी गरेपछि काठमाडौँका विभिन्न चोकमा सुरक्षा कडा बनाइएको छ। एयरपोर्ट गेटदेखि निर्मल निवाससम्म जुलुस निकाल्ने तयारी छ। सम्भावित जोखिम रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठक बसेको छ।

२०८१ गणतन्त्रको अन्तिम बर्ष?

ज्याेतिष सुरेशचन्द्र रिजाल नेपालकाे भाग्य विधाता नेपाली जनता नै हुन् ।नेपाली राजनीति इतिहासमा अंक ७ नफापेकै देखिन्छ । आइतबार राजा ज्ञानेन्द्र वीरविक्रम शाहकाे राजकिय सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागकाे कार्यक्रम तयारी भैरहेको छ।फागुन २५ गते आइतबार पनि (५+२=७) अंक ७ कै याेगफल जुरेकाे छ। सरकारले सम्यम्ता अपनाउन नसेके २०८१

आज मिति २०८१ साल फागुन २५ गते आइतबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल फागुन २५ गते आइतबार ( Mar 09,2025) फाल्गुण शुक्लपक्ष दशमी १०:४६ बजेसम्म, त्यसपछी एकादशी मेष – आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धन सम्पति कमाउन सकिनेछ । माया प्रेममा नजिक

राजा फर्कने भएसँगै सुरक्षा व्यवस्था कडाः सेना परिचालनसम्मकाे तयारी !

काठमाडौं । भोलि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कने र उनका समर्थकहरूले 'भव्य' स्वागतको तयारी गरेसँगै सुरक्षा व्यवस्थामा व्यापक व्यवस्था गर्न तयारी गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकमा लिएको निर्णय अनुसार विभिन्न सुरक्षा निकायका तर्फबाट सुरक्षाकर्मीहरूको परिचालन गरिनेछ। सुरक्षा योजना अनुसार, नेपाल प्रहरीले काठमाडौंमा ‘आवश्यक’ संख्यामा फौज परिचालन गर्नेछ। जिल्ला प्रहरी

राजा फर्कने चर्चाबीच रातारात राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री ओली !

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच शीतल निवासमा शनिबार साँझ भेट भएको हो । उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सम्वन्धित समाचारहरु