Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

आखिर फर्कने नै भए राजा ,उत्सव मनाउने तयारी !


काठमाडौँ । नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह आज काठमाडौँ फर्किने हुनुभएको छ । एक साताबढीको पश्चिम नेपालको बसाइ सकेर शाह निर्मल निवासका लागि फर्किदै हुनुहुन्छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले शाहको काठमाडौँ फर्किने कुरालाई उत्सवको रूपमा मनाउने भएको छ । राप्रपाले ठूलो लगानी गरेर त्रिभुवन विमानस्थलदेखि गौशलासम्म सबडकको दुबै किनारामा पार्टीका नेता र कार्यकर्ता उतारेर उत्सव मनाउने भएको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?