Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

२०८१ गणतन्त्रको अन्तिम बर्ष?


    • ज्याेतिष सुरेशचन्द्र रिजाल

नेपालकाे भाग्य विधाता नेपाली जनता नै हुन् ।नेपाली राजनीति इतिहासमा अंक ७ नफापेकै देखिन्छ । आइतबार राजा ज्ञानेन्द्र वीरविक्रम शाहकाे राजकिय सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागकाे कार्यक्रम तयारी भैरहेको छ।फागुन २५ गते आइतबार पनि (५+२=७) अंक ७ कै याेगफल जुरेकाे छ। सरकारले सम्यम्ता अपनाउन नसेके २०८१ गणतन्त्रको अन्तिम बर्ष हुने संकेत देखिएको छ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?