माधव तिवारी प्राइमटाइम्स टेलिभिजनले स्वर्गीय पत्रकार श्यामसुन्दर पुडासैनीको पारिश्रमिक बापतको करिब २२ लाख रूपैयाँ भुक्तानी दिन बाँकी रहेछ । दैनिकी १५ घण्टासम्म काम गरेको पारिश्रमिक मृत्यु भैसक्दा पनि नपाउनु दुःखको कुरा हो । टेलिभिजनका लेखा अधिकृतसँग भएको श्यामसुन्दरको संवादमा दुई पक्षको बीचमा २२ लाख मध्ये १७ लाख भुक्तानी दिने कुरा
काठमाडौं। नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले यसै वर्ष दिवंगत भएका पत्रकार श्यामसुन्दर पुडासैनीको पारिश्रमिक बापतको करिब २२ लाख रुपैयाँ प्राइमटाइम्स टेलिभिजनले अझै भुक्तानी नगरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले दिवंगत पुडासैनीको श्रमको पारिश्रमिक यथाशीघ्र उनको परिवारलाई हस्तान्तरण गर्न माग समेत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमीक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकै पटक लोकसेवा आयोगबाट ५ सय चिकित्सक
काठमाडौं। नेपाल बार एशोसिएशनको आउँदो चैत्र २३ गते हुने केन्द्रिय कार्यसमिति निर्वाचनको नामवलीमाथि उजुरी परेपछि नेपाली काँग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको छ । उच्च अदालत बार एशोसिएशनले काठमाडौं अदालत बारका ७११ जना मतदाताको नाम हटाउनुपर्ने भन्दै उजुरी गरेपछि मंगलबार डीएलएले नेपाल बारको
काठमाडौं। खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण तथा फल्चा निर्माण कार्य सम्पन्न भएको छ । मंगलवार वागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले पुनः निर्माण सम्पन्न खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण तथा फल्चाको पूजा गरेर शुभारम्भ गर्नुभयो । डुंइ माजु मन्दिर रत्नपार्कस्थित खुला मञ्चमा अवस्थित रहेको छ
एजेन्सी। उत्तरी इजरायली शहर हाइफामा सोमवार छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएको इजरायलको उद्धार सेवाले जनाएको छ । प्रहरीले घटनालाई आतंकवादी हमला भनेर वर्णन गर्दै आक्रमणकारीलाई गोली हानी मारिएको बताएको छ ।
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामा २५ प्रतिशत कर मंगलवार, मार्च ४ बाट लागू हुने बताएका छन् । क्यानडामा २५ प्रतिशत र मेक्सिकोमा २५ प्रतिशत कर आजबाट शुरु हुने र पारस्परिक कर अप्रिल २ बाट शुरु हुने बताए । फेब्रुअरी १ मा, ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात गरिएका
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मार्गदर्शन तयार भएको छ । अर्थमन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम यो मार्गदर्शन तयार गर्दै जारी समेत गरेको हो । स्रोत व्यवस्थापनमा परेको दबाब तथा सार्वजनिक खर्चको उपलब्धि बढाई आर्थिक गतिविधि बिस्तार गर्नुपर्ने आवश्यकतालाई
काठमाडौँ। गठबन्धन गठन गर्ने विषयमा पाँच महिनादेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्दै अस्ट्रियाको नयाँ सरकारले सोमवार शपथ ग्रहण गरेको छ । पिपुल्स पार्टीका नेता क्रिश्चियन स्टकरले सामाजिक लोकतान्त्रिक पार्टी र एनइओएस सँगसँगै तीन–दलीय गठबन्धनको नेतृत्व गर्दै चान्सलरको पदभार ग्रहण गरेका छन् । सोशल डेमोक्रेटिक पार्टीका अध्यक्ष एन्ड्रियास बाबलरले उप–चान्सलरको रूपमा
काठमाडौं। काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भिक हस्पिटलतर्फ जाने सडकमा पाइप फुटेको हो ।पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको थियो । पाइप फुटेपछि ठूलो बेगमा पानी बाहिर निस्किएको थियो । जसले सडक र सडकपेटीमा क्षति पुगेको छ । आसपासका पसलभित्र पानी पसेर