Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्यो


काठमाडौं। काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ ।

थापाथली चोकबाट नर्भिक हस्पिटलतर्फ जाने सडकमा पाइप फुटेको हो ।पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको थियो । पाइप फुटेपछि ठूलो बेगमा पानी बाहिर निस्किएको थियो । जसले सडक र सडकपेटीमा क्षति पुगेको छ । आसपासका पसलभित्र पानी पसेर सामग्रीहरु भिजेको बताइएको छ । अहिले सडकमा हिलो र ढुंगा छरिएको देख्न सकिन्छ । पाइप लाइन के कारणले फुटेको हो भन्ने पत्ता लागको छैन ।

 


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?