Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं


सत्ता आए आरजु देउवा–केपी ओलीलाई पहिला जेल हाल्छु : प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं ले नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा र नेता पूर्णबहादुर खड्का सँगको भाइरल तस्बिर सक्कली भएको स्वीकार गर्दै सत्ता पाए सबैभन्दा पहिले जेल हाल्ने दाबी गरेका छन्।

सर्वोच्च अदालतको आदेशपछि बुधबार रिहा भएका प्रसाईंले उक्त फोटो एआईबाट बनेको नभई  करिब अढाई वर्षअघि भएको भेटको स्मरण गराए। फोटो खिच्दैमा केही नबिग्रिने पनि उनको तर्क छ।

उनले नेतृत्व हात परेमा आरजु देउवा र केपी शर्मा ओली लाई समात्ने घोषणा गर्दै आफू भुइँमान्छेको पक्षमा रहेको दाबी पनि  गरेका छन् ।


प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?