Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने: अन्य सरकारी कागजात पनि मान्य


मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने: अन्य सरकारी कागजात पनि मान्य

काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएकाले मतदाता परिचयपत्र नहुँदा पनि मतदान गर्न पाउने स्पष्ट गरेको छ।

निर्देशिका अनुसार परिचयपत्र नभए नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक देखाए मतदान गर्न सकिन्छ।

यसबारे मतदानस्थलमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालालाई जानकारी गराउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्णय गरेको छ। साथै, गृह मन्त्रालयले निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिएको छ।


प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?