Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

खुला मञ्चमा डुंइ माजु मन्दिर पुनः निर्माण सम्पन्न


काठमाडौं। खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण तथा फल्चा निर्माण कार्य सम्पन्न भएको छ ।

मंगलवार वागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले पुनः निर्माण सम्पन्न  खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण तथा फल्चाको पूजा गरेर शुभारम्भ गर्नुभयो । डुंइ माजु मन्दिर रत्नपार्कस्थित खुला मञ्चमा अवस्थित रहेको छ ।

मन्दिरको पुनःनिर्माण काठमाडौं महानगरपालिका २८ वडा कार्यालयले गरेको हो ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?