Trending
>>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

समाचार


दरबारमार्गमा काठमाडौं महानगरको फुटपाथ बिस्तार (तस्बिरहरु)

काठमाडौं। महानगरपालिकाले फुटपाथ बिस्तार कार्यक्रमअन्तर्गत दरबारमार्ग क्षेत्रमा काम तिब्रताका साथ अघि बढाएका छन् । फुटपाथ बिस्तारअन्तर्गत महानगरले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षणका काम गरिरहेका हुन् । प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिँड्न समेत सास्ती हुने गरेका थिए । महानगरपालिकाले महानगरभित्रका प्रमुख व्यापारिक केन्द्रहरुमा

सही ढंगले सहकारी ऐनको कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्तः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ को सही ढंगले कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित ‘सहकारीको समसामयिक अड्चन र निकास’ विषयक प्रदेशस्तरीय गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले सहकारी क्षेत्रमा काम गर्ने क्रमममा

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनकः मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको बताए । सोमवार राति निर्माण भइरहेको विमानस्थलको रनवे र ट्याक्सी वेको स्थलगत अनुगमनपछि उहाँले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विमानस्थल निर्माण कार्य तिब्र गतिमा भइरहेकाले समय भन्दा अगावै सम्पन्न हुने बताए । उनले

कार्यकारी शक्ति प्रयोग नगर्ने अडान उल्ट्याउँदै बाइडेनले छोरालाई माफी दिए

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई माफी दिएका छन् । आफ्नो छोराको सजाय माफी वा कम गर्न कार्यकारी शक्ति प्रयोग नगर्ने आफ्नो पहिलेको अडानलाई उल्टाउँदै उनले माफी दिएका हुन् । पदभार ग्रहण गरेको दिनदेखि नै न्याय विभागको निर्णयमा हस्तक्षेप नगर्ने भनेको र छोरालाई छनोट र अनुचित रूपमा मुद्दा

कोप १६ रियादमा शुरु

काठमाडौँ ।  संयुक्त राष्ट्र संघको कन्भेन्स टु कम्ब्याट डेजर्टिफिकेशन (युएनसिसिडि) को पक्ष १६ औँ सम्मेलन (कोप १६) को बैठक शुरु भएको छ । भूमि पुनःस्थापना र खडेरी प्रतिरोधी क्षमताको बारेमा विश्वव्यापी प्रयासको लागि बैठकले आह्वान गरेका छन् । भूमि र भविष्यको विषयवस्तुबारे छलफल हुनेछ । डिसेम्बर १३ चल्ने यो कार्यक्रमले

गिनीमा फुटबल फ्यानबीच झडप हुँदा ५६ जनाको मृत्यु

काठमाडौँ । दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा एक फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी समर्थकहरूबीच आईतवार झडप हुँदा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जनरल मामादी डुम्बौया ट्रफीको फाइनल खेलको क्रममा एनजेरिकोर र लाबेबीच हिंसा भएको थियो । खेलको अन्त्यमा तनाव बढ्यो । जब एनजेरेकोरलाई पेनाल्टी दिइयो । जसको कारण लेबेका खेलाडीहरूले कडा

अस्ट्रेलियाको इतिहासमै कीर्तिमानी कोकिन बरामद

काठमाडौँ । अस्ट्रेलियाको प्रहरीले सोमवार देशको इतिहासमै कीर्तिमानी कोकिन बरामद गरेका छन् । सो आरोपमा १३ जनालाई पक्राउ गरी अभियोग लगाइएको जनाएका छन् । अस्ट्रेलियाको संघीय पुलिस (एएफपी) ले उत्तरपूर्वी अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा समुन्द्री मार्गबाट २.३४ टन कोकिन आयात गर्ने प्रयास गरेको आरोपमा अन्तर्राष्ट्रिय आपराधिक सिन्डिकेटको अनुसन्धानपछि ११ वयस्क र

इजिप्टद्वारा गाजाका लागि समर्थन जुटाउन मन्त्रीस्तरीय सम्मेलन आयोजना

काठमाडौँ ।  इजिप्टले घेराबन्दी गरिएको गाजाका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय समर्थन जुटाउन र प्यालेस्टिनी जनताको पीडा कम गर्न कायरोमा मन्त्रीस्तरीय सम्मेलन शुरु गरेका छन् । इजिप्टका राष्ट्रपतिको संयोजकत्वमा विभिन्न देशका एक सय ३ प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय संघसंस्था र वित्तीय संस्थाको सहभागिता रहेको उक्त बैठकमा इजिप्टको परराष्ट्र मन्त्रालयले जनाएका छन् । प्यालेस्टाइनी

रामजानकी विवाहपञ्चमी महोत्सवः फूलबारी लीला मनाइयो

काठमाडौँ। रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको हो । भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा रहेका बालकलाई जानकी मन्दिर छेउमै रहेको विवाहमण्डपको फूलबारीमा सीताको प्रतिकको रुपमा रहेकी बालिकासंग भेट गराई

सोहेलको विकेट प्रेरणामा चितवन राइनोज विजयी

काठमाडौँ  ।  सोहेल तनभिरको पाँच विकेट प्रेरणामा चितवन राइनोजले पहिलो खेलमा जित निकालेको छ । टियु क्रिकेट मैदानमा चितवनले काठमाडौं गुर्खाजमाथि पाँच विकेटको जित निकाल्दै एनपिएलमा सुखद् शुरूवात गरेका हुन्   । ब्याटरले निकै संघर्ष गर्नुपरेको खेलमा काठमाडौंले ११२ रनको सामान्य लक्ष्य दिएका थिए  । जुन, लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा

सम्वन्धित समाचारहरु