Trending
>>   सत्याग्रहमा बसेका नगरप्रमुख भट्टराई भन्छन्ः पाँच वर्षपछि गाउँमा बाँदर, नील गाई र बँदेलले मतदान गर्ने… >>   सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल >>   संविधानको ठाउँ—ठाउँमा ‘समाजवाद’ लेखिएको छ तर शिक्षा र स्वास्थ्य निजी क्षेत्रको नियन्त्रणमा छः अध्यक्ष मिश्र >>   पानीका लागि तड्पिँदै काबुलः सूर्योदयअघि नै भेला हुन्छन् स्थानीय >>   साउनको दोस्रो सोमवार आजः पशुपतिमा भक्तजनको भीड >>   भारतको उत्तराखण्डमा भागदौड हुँदा ६ जनाको मृत्यु, २९ घाइते >>   क्यामरुनमा राष्ट्रपतिका लागि १३ जनाको उम्मेदवारी >>   थाई–कम्बोडियाली सीमा मुद्दामा छलफल हुने >>   जोर्डन र युएईद्वारा गाजामा संयुक्त रुपमा हवाई ढुवानी >>   काँग्रेसलाई एमालेले भन्योः प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, अविश्वास प्रश्तावबारे छिटो निष्कर्षमा पुग्नुस्
Logo
१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार

समाचार


संसदीय समितिले त्रिवी क्रिकेट मैदानको अवलोकन गर्ने

काठमाडौँ। संसदीय समितिले कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानको अवलोकन, अनुगमन गर्ने भएको छ । आईतवार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा यसबारे जानकारी गराएको हो । समितिले सोमवार दिउँसो २ बजे निर्माणाधिन क्रिकेट मैदानको अनुगमन गर्ने समिति सभापति ठाकुरप्रसाद गैरेले बताए । अहिले मैदान

वर्तमान सरकारको विकल्प छैनः नेता सिटौला

काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग आईतवार काठमाडौंमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नरहेको उल्लेख गरे । उनले वर्तमान सरकार एउटा जटिल

राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत उपभोक्ताहरूलाई आफ्नो संस्था नेपाल विद्युत महासंघलाई जिम्मा लगाउन आग्रह गरेका छन् । आईतवार सामूदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो आग्रह गरेका हुन् । उनले नेपाल सरकारले सोही

स्वाट्टै घट्यो सुनको मूल्य,आज कतिमा भइरहेको छ कारोबार

काठमाडौं । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाले घटेको छ। शुक्रबार तोलाको एक लाख ९४ हजार ७ सयमा रुपैयामा कारोबार भएको सुनको मूल्य आज आइतबार तोलामा ११ सयले घटेर एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि

सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ऊर्जामन्त्रीको आग्रह : ठूलो परियोजनामा लगनी गर्नुहोस्

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन् । आईतवार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन् । करिव तीन सय संस्था आवद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै

सम्पर्क विहीन २२ प्रहरीलाई ७ दिने अल्टिमेटम, सम्पर्कमा नआए जागिरबाट हटाइने

काठमाडौँ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले एक सार्वजनिक सूचना जारी गर्दैलामो समयदेखि सम्पर्कविहीन र गैरहाजिर रहेका २२ प्रहरी कर्मचारीहरूलाई ७ दिनभित्र हाजिर हुन आउन अन्तिम मौका दिएको छ। प्रहरी नियमावली, २०७१ को नियम ११५ बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा पनि कार्यालयको सम्पर्कमा नआएकोले तोकिएको

मौद्रिक नीतिले पनि बजारमा लगानी बढेन, आजै ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ। गभर्नर डा.विश्वनाथ पौडेलले मौद्रिक नीति ल्याउनुभएको दुई साता बित्दा पनि बजारमा लगानी बढ्न सकेको छैन । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रिय

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी। बेनी–जोमसोम सडक अन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा सुक्खा पहिरो खस्दा बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द रहेको बेला सडक पनि अवरुद्ध हुँदा मुस्ताङको सिधा यातायात सम्पर्क टुटेको छ। बाटो अवरुद्ध भएपछी  स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने

हृदयघातको खतरा बढ्दै, बच्न यी सावधानिहरू अपनाउनुहोस्

काठमाडौं। पछिल्लो समय हृदयघातका घटनाहरू विश्वभर जस्तै नेपालमा पनि तीव्ररूपमा वृद्धि भएको देखिन्छ। व्यस्त जीवनशैली, अस्वस्थ खानपान, तनाव र व्यायामको कमीले गर्दा ३०–४० वर्षको उमेर समूहमै समेत हृदयघातको जोखिम बढ्न थालेको चिकित्सकहरू बताउँछन्। विशेषज्ञहरूको भनाइमा, समयमै सचेतना नअपनाउँदा हृदयघात जस्तो ज्यानमारा रोगले कसैलाई पनि अकल्पनीय रूपमा प्रभावित गर्न सक्छ। हृदयघात

दक्षिण अफ्रिकाद्वारा क्षयरोगविरुद्धको लडाईं तिब्र

एजेन्सी। दक्षिण अफ्रिकाले भविष्यमा क्षयरोग खोप वितरणलाई तिब्र पार्ने उद्देश्यले जोहानेसबर्गमा क्षयरोग खोप देश तयारी कार्यशाला आयोजना गरेर क्षयरोग विरुद्धको विश्वव्यापी लडाईमा प्रयासहरू तिब्र पारेको छ । स्वास्थ्य विभाग र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमा प्रयासहरू तिब्र पारिएको हो । आयोजित कार्यक्रममा वैज्ञानिकहरू, नीति निर्माताहरू, दाताहरू र जनस्वास्थ्य विशेषज्ञहरूलाई

सम्वन्धित समाचारहरु