काठमाडौँ। मिथिलाञ्चलका मन्दिरहरुमा साँझपख झुलनोत्सवको रौनक शुरु भएको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मालम्वीहरुले मठ मन्दिरमा झुला महोत्सव धुमधामकासाथ मनाउन शुरु गरेका हुन् । साउन शुक्ल तृतीया तिथिबाट शुरु भएको झुलनोत्सव साउन पूर्णिमासम्म चल्ने गर्दछ । झुल्नोत्सवमा भगवान सीताराम र राधाकृष्णलाई झुलामा झुलाईने परम्परा छ । यसका
काठमाडौँ। नेपालमा मनसुन शुरु भएको करिव डेढ महिना बितिसकेको छ । गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो । ठाउँ–ठाउँमा भीषण वर्षा भएको छ । ५ सय बढी विपद्का घटना पनि भएका छन् । जनधनको क्षति पनि ठूलो भएको छ । तर देशभरका कुनैपनि ठूला नदीमा बाढीले
काठमाडौँ। नेपाली काँग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थीति विषय अन्तरक्रियामा बोल्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले खर्च गर्न व्यक्तिको खातासम्मै पैसा हाल्न सक्नुपर्ने बताएका हुन् । उनका अनुसार विस्तारकारी वित्तीय र मौद्रिक नीतिले मात्रै अर्थतन्त्रलाई गति दिनसक्छ । अहिले सरकारले लिएको वित्तीय
काठमाडौँ। बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले (आज) बुधवार २५ अर्ब निक्षेप तान्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र
काठमाडौँ। भूमिगत पानीको सतह परीक्षण गर्न सुझाव विज्ञहरुले तत्कालको समस्या सम्बोधन गर्ने नाममा जथाभावी डिप बोरिङ खन्ने काम भइरहेकोतर्फ विज्ञहरुले सचेत गराएका छन् । डिप बोरिङले भूमिगत पानीको सञ्चयमा जोखिम निम्त्याउने उनीहरुको तर्क छ । विपद् संकटग्रस्त क्षेत्र घोषणापछि मधेस प्रदेशका सुख्खाग्रस्त क्षेत्रमा डिप बोरिङ स्थलगत अध्ययनका क्रममा प्रधानमन्त्री केपी
काठमाडौँ। अखिल नेपाल युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले श्रमीकका अधिकारहरु कटौति हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा टेड युनियन महासंघहरुले आयोजना गरेको जलवायु परिवर्तनले देशमा पारेको असरबारे सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको श्रम क्षेत्रमा जुरेको पहिरो आएको टिप्पणी गरे । श्रमीकका
एजेन्सी। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले आईतवार राति भएको नयाँ इयु–अमेरिका व्यापार सम्झौताको घोषणापछि सोमवार युरोपेली संघ (इयु) लाई देशको व्यावसायिक सम्बन्धलाई विविधीकरण गर्न आग्रह गरेका छन् । अघि म्याड्रिडस्थित आफ्नो निवासमा बोल्दै सान्चेजले युरोपेली आयोगले गरेका प्रयासहरूको आफूले मूल्यांकन गरेको बताए । युरोपेली आयोगले गरेका प्रयासहरुको आफूले कदर गरेको बताउँदै
एजेन्सी। सिरियाली अन्तरिम अधिकारीहरूले अन्तर्राष्ट्रिय संस्थाहरू र स्थानीय सामुदायिक साझेदारहरूसँगको समन्वयमा मंगलवार दमास्कसबाट दक्षिणी स्वेइडा प्रान्तमा चौथो मानवीय सहायता सामग्री पठाएको छ । २२ ट्रकहरू मिलेर बनेको उक्त काफिलामा २७, हजार लिटर इन्धन, २ हजार ट्रक खाद्यान्न सामग्री, २ हजार स्वच्छता किट, १० हजार बोतल पिउने पानी, ४० टन पीठो
एजेन्सी। घानाका राष्ट्रपति जोन ड्रामानी महामाले अफ्रिकी नेताहरूलाई समावेशी शासन र आफ्ना नागरिकहरूको नागरिक स्वतन्त्रताको संरक्षणको लागि बलियो जग निर्माण गर्न आह्वान गरेका छन् । घानाको राजधानी आक्रामा आयोजित १३ औं अफ्रिकी संघको लोकतन्त्र, शासन र मानव अधिकार सम्बन्धी उच्च–स्तरीय संवादको उद्घाटनमा महामाले उक्त टिप्पणी गरेका हुन् । महामाले अफ्रिकी
एजेन्सी। उत्तरी चीनको हेबेई प्रान्तको एक गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । साथै अन्य आठ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन् । भारी वर्षाका कारण चेङ्दे शहरको लुआनपिङ काउन्टीको गाउँमा पहिरो गएको छ । उद्धार प्रयास जारी रहेको बताइएको छ ।