Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

समाचार


बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति

११ ,असोज ,म्याग्दी । म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो । छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

११ ,असोज ,भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरेका छन् । गाउँपालिका

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

११ ,असोज ,काठमाडौँ । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका

प्रधानमन्त्री दाहाल मानसरोवर जाँदै

११ ,असोज ,ल्हासा (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनि बुधबार तिब्बतको ल्हासा आएका थिए । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको

खानेपानी तथा सरसफाइ सम्मेलन : काठमाडौँ घोषणापत्र जारी

११ ,असोज ,काठमाडौँ । सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (बास) सेवाहमा विश्वव्यापी, समतामूलक, समावेशी र दिगो पहुँचका सिद्धान्तलाई आत्मसाथ गर्दै दिगो विकास लक्ष्यअनुरूपका राष्ट्रिय लक्ष्य पूरा गर्ने प्रतिबद्धतासहित २० बुँदे घोषणापत्र जारी गरी खानेपानी तथा सरसफाइसम्बन्धी राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । खानेपानी मन्त्रालयको आयोजनामा मङ्गलबारदेखि सुरु

के भयो बालेन र ईःबीच सहमति? (सहमति सहित)

काठमाडौंः ४ नम्बर बुँदा संशोधन गरेर ई सँग सहमति भएको छ । यसबारे इः ले पत्रकार सम्मेलन गर्दैछन् । सभागृहको गेटमा आन्दोलनरत ई को आन्दोलन अहिले ९ बजे १९९ घन्टा पुग्दै छ । महानगर र आन्दोलनरत पक्ष सङ दिउँसो देखि भएको वार्ता  भएको थियो ।

४ नम्बर बुँदा संशोधन गरेर ई: सँग सहमति,औपचारीक घोषणा हुँदै !

काठमाडौंः ४ नम्बर बुँदा संशोधन गरेर ई सँग सहमति भएको छ । औपचारीक घोषणा केही हुँदैछ । यसबारे इः ले पत्रकार सम्मेलन गर्दैछन् । सभागृहको गेटमा आन्दोलनरत ई को आन्दोलन अहिले ९ बजे १९९ घन्टा पुग्दै छ । महानगर र आन्दोलनरत पक्ष सङ दिउँसो देखि भएको वार्ता सकारात्मक भएको छ

पुरातत्त्वको पटकपटकको निर्देशनमा प्रशासनकै अटेरः रोकिएन बनेपाको ऐतिहासिक लायकु प्रवेशद्धारको प्राचीनता मास्ने काम ! (प्रमाणसहित)

माेहन राज पाण्डे, काभ्रेपलाञ्चोकः पुरातत्त्व विभागले बनेपाको ऐतिहासिक लायकु प्रवेशद्धारको प्राचीनता मासेर भएको आधुनिक निर्माण रोक्न दिएको निर्देशन अटेर भएको छ । विभागले परिपत्र गरी प्राचीन स्मारक संरक्षण ऐन विपरित काम भएको विभागको ठहर गरेपनि अझै काम नरोकेको पाइएको हो । विभागले पुरातत्व अभियन्ता श्रीकृष्ण धिमालले गरेको उजुरीका आधारमा असोज ५

३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै कामपा

१० ,असोज ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि स्थानीय तहलाई विवरण माग गरेको छ । कामपाले सूचना नै जारी गरी एम्बुलेन्स आवश्यक परेको स्थानीय तहलाई आगामी १५ दिनभित्र मागअनुसारको कागजपत्र उपलब्ध गराउन आग्रह गरेको हो । चालु आर्थिक वर्षका लागि कूल रु २५ अर्ब ५४ करोड

प्रसारण लाइन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ : ऊर्जामन्त्री बस्नेत

१० ,असोज ,काठमाडौँ । बाँकेको नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय र प्रभावकारी विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको एक प्रसारण लाइनको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज एक समारोहका बीच नेपालगञ्जमा सो सवस्टेशनको शिलान्यास गरेका हुन् । सो प्रसारण लाइनको क्षमता एक सय ३२ किलोभोल्ट रहेको

सम्वन्धित समाचारहरु