काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरिक्षक(आईजीपी) दानबहादुर कार्कीलाई पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छिन् । सार्वजानिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग उनले अध्ययन उपसमितिको प्रतिवेदन आउनु अगाडी नै सरकारले हस्तक्षेप गर्न नमिल्ने र सरकारले नगर्नेरेकी छिन् ।
काठमाडौँ ।राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले कार्तिकको १२, १३ र १४ गते उच्च शतर्कता अपनाउन आग्रह गरेको छ । बंगालको खाडीमा विकसित चक्रवात भारतको आन्ध्र प्रदेश हुँदै जमिनमा प्रवेश गरेपछि कमजोर भएर न्युन चापीय प्रणालीमा परिणत भएको र त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना रहेको भन्दै प्राधिकरणले यस्तो आग्रह
काठमाडौँ ।नेपाली काँग्रेसले हालै सम्पन्न पार्टीको १५ औँ महाधिवेशनको सन्देश जनतासम्म पु¥याउन तथा पार्टी संगठन सुदृढ गर्न मंसिर महिनाभरि ‘काँग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ । बिहीवार पार्टी मुख्यालयमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले यस्तो घोषणा गरेका हुन् ।
काठमाडौँ ।जनकपुर बोल्ट्ससँग हारपछि काठमान्डु गोर्खाजका प्रशिक्षक शरद भेषावाकरले सकेसम्म दोस्रो खेलमा डेविड वार्नर टोलीमा आउन सक्ने सम्भावना रहेको बताएका छन् । हारपछि पत्रकार सम्मेलनमा प्रशिक्षक शरदले आफ्नो टोलीका स्टार अस्ट्रेलियाका वार्नर दोस्रो खेल या चाडै आउन सक्ने बताएका हुन् । आफ्नो टोलीले साझेदारी बनाउन नसकेको र १०÷१५ रन कम
काठमाडौँ ।काठमान्डु गोर्खाजविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका युवा बलर राहुल यादवले पहिलो खेलमा केही नर्भस भए पनि अहिले आत्मविश्वास बढेको बताएका छन् । काठमाण्डुविरुद्ध चार विकेट लिँदै म्यान अफ दी म्याच भएका राहुलले पहिलो बलमै विकेट आउँदा खेलमा सहज भएको बताएका छन् । साथै उनले पहिलो खेलमा आपूm केही नर्भस रहे
काठमाडौँ ।पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता आनन्द पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्थमन्त्री वाग्लेले नेपालको सार्वभौमिकता र अखण्डतालाई गुमराहमा राख्ने दुष्प्रयास गरेको आरोप लगाएका छन् । केही दिन अघि अर्थमन्त्री वाग्लेले भारतमा आयोजित एक
काठमाडौँ ।नेपाल प्रिमियर लिग ९एनपिएल को तेस्रो सिजनमा पहिलो जितपछि सुदूरपश्चिम रोयल्सका इशान पाण्डेले पहिलो खेलमै टोलीको हार दशा काटेको बताए । पोखरा एभेन्जर्समाथि जित निकालेपछि पत्रकार सम्मेलन सुदूरपश्चिमका ब्याटर इशानले पहिलो खेलमा राम्रो गर्न नसक्दा हार व्यहोर्नु परेको र दशा पनि कटेको बताएका हुन् । डिआरएस नभएको भए ब्याटरका
काठमाडौँ ।कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो सिजनमा पहिलो जित रचेको छ । लिगको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिमले बुधवार पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकाल्दा कप्तान दीपेन्द्रसिंहले अर्धशतकसँगै अलराउन्ड प्रदर्शन गरे । पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिमले पोखरासँग भने ब्याटिङमा सुधारिएको प्रदर्शन
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा बदर मत घटाउन तथा धेरैभन्दा धेरै नागरिकलाई मतदान प्रक्रियामा सहभागि गराउन सक्रिय भुमिका खेल्न दलहरुलाई आग्रह गरेका छन् । बुधवार निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टीले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले लोकतन्त्रको सुन्दरता नै धेरैभन्दा धेरै नागरिक निर्वाचनमा सहभागी हुनु रहेको बताउँदै मतदान
काठमाडौँ ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पार्टीका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित नभएको बताएका छन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै सांसदका गतिविधि व्यक्ति विशेषको नियन्त्रणमा नरहेको स्पष्ट पारेका हुन् । प्रत्येक सांसद आ–आफ्नो क्षमता, विवेक र बलबुताका आधारमा अघि बढिरहेको उनको