Trending
>>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

समाचार


कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता

२६ ,श्रावण ,कृष्णनगर । खानेपानी मन्त्री महिन्द्राराय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बहादुरगञ्ज खानेपानी संस्थानको आज अनुगमन गर्दै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्ने काम केन्द्र सरकारको भएको स्पष्ट पारे । कपिलस्तुको कृष्णनगर बजारको खानेपानी पाइप लाइन विस्तारका लागि चालु आर्थिक वर्षका लागि रु

कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्वार

२६ ,श्रावण ,काठमाडौँ । कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट उद्धार गरी यही साउन २४ गते काठमाडौँ ल्याएको हो । पीडित महिलालाई नेपालमा रहेका भतिज राज श्रेष्ठ र दलाल उमेश

कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त

२६ ,श्रावण ,मोरङ । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त भएकि छिन् । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री लिम्बुले आजै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिएकि छिन् । मुख्यमन्त्री थापाले यही

पोखराका चोकमा रहेका सालिक पार्कमा स्थानान्तरण गरिँदै

२६ ,श्रावण ,कास्की । पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकमा रहेका सबै सालिक स्थानान्तरण गर्ने भएको छ । सालिकका कारण ट्राफिक व्यवस्थापनमा समस्या बढ्दै गएको भन्दै सालिक स्थानान्तरण गर्न लागिएको हो । पोखरा बजार क्षेत्रमा राष्ट्रिय विभूतिलगायत सबैका सालिक एक महिनाभित्रमा पोखरा–१८ जामुनबोटस्थित विभूति पार्कमा राख्ने महानगरको योजना छ ।

अबको छ महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्नेछौँ : मन्त्री बस्नेत

२६ ,श्रावण ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गरेका छन् । मन्त्री बस्नेतले आफ्नो कार्यअवधिको एक सय दिन पूरा गरेको अवसरमा भएका उपलब्धि एवं सुधारका पहल सार्वजनिक गर्ने क्रममा भने, “अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा जनताले

सिन्धुलीमा प्याराग्लाइडिङ सुरु

२६ ,श्रावण ,कमलामाई (सिन्धुली) । सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो । वैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो । कमलामाई नगगरपालिका–६ लक्ष्मण चोक नजिकै रहेको प्रयास होटल प्रालिले र रु दुई करोडको लगानीमा व्यावसायिक

खण्डहर बन्दै भृकुटी कागज कारखाना

२६ ,श्रावण ,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट-२ मा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना गरिएको नेपालकै ठूलो कागज कारखानाको अवस्था अहिले भेन्टिलेटरमा राखिएको बिरामीजस्तै भएको स्थानीय बताउँछन् । भृकुटी कागज कारखाना नजिकैका ७० वर्षीय

साइबर सचेतनालाई प्रभावकारी बनाउनुपर्छः मन्त्री शर्मा

२६ श्रावण, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सचेतनालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, सूचना तथा सञ्चार प्रविधिमा महिला समितिका पदाधिकारी तथा सदस्यहरुसँगको भेटमा उहाँले साइबर सुरक्षाको सवाल संवेदनशील भएकाले यसमा सचेतनालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । सरकारले चालु आर्थिक बर्षको बजेटमा डिजिटल साक्षरताका

देशको नेतृत्व युवाको हातमा छ : मन्त्री लिम्बू

२६ श्रावण, काठमाडाैँ ।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फोर एच नेपालले काठमाडौंमा एक कार्यक्रम गरेको छ । फोर एचले आयोजना गरेको युवा पदयात्रा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले अबको देशको नेतृत्व युवाहरुको हातमा रहेको बताए ।सरकारले देशभित्रै रोजगारीको सिर्जना गरेर युवालाई देश विकासमा लगाउने पनि

ममाथि प्रहरीले दुई पटक हातपात गर्यो : सुनील शर्मा

२६ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रहरीले हातपात गरेको बताएका छन् । उनले शुक्रबार म्याद थपका अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले प्रहरीले हातपात गरेको जानकारी दिएका हुन् । ‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ?,’ बाहिरिने क्रममा शर्माले भनेका छन् । बिहीबार

सम्वन्धित समाचारहरु