Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


स्वीट्जरल्याण्ड गएको सभामुख घिमिरेको टोली फर्कियो

काठमाडौँ । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किएको छ । १ सय ४८औँ आईपीयूको महासभामा सहभागी हुन त्यहाँ गएको टोली आज बिहान ९ बजे काठमाडौँ आइपुगेको हो । टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी आईपीयूमा भएको कार्यक्रमबारे जानकारी गराएको

एसईईको नेपाली विषयको प्रश्न पत्र बजार र ह्वाटसअपमा छ्यापछ्याप्ती !

सिराहा । एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा

देवर–भाउजू पर्नेको जबर्जस्ती विवाह गराएर गाउँ निकाला !

सप्तरी । सुरुंगा नगरपालिका– ७ हरिपुरमा एक पुरुष र भाउजू नाता पर्ने महिलालाई जबर्जस्ती विवाह गरेर गाउँ निकाला गरिएको छ । उनीहरूलाई अनैतिक सम्बन्धको आरोप लगाएर पञ्चायती बसी गाउँ निकाला गरिएको हो । पञ्चायतीमा मुख्य भूमिका पूर्ववडाध्यक्ष धनिकलाल साहले गरेका थिए । उनले पञ्चायतीमै दुवैको विवाह गराएर गाउँ निकाला गर्ने निर्णय भएको जानकारी

प्राचीन धरोहरले पाएन न्यायः लायकु प्रवेशद्वारको काम रोक्न पुरातत्त्वको पाँचाै पत्र तर,काम निरन्तर !

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकास्थित ऐतिहासिक लायकु प्रवेशद्वारको प्राचीनता मेटिने गरी पुनर्निर्माण गर्न लागिएको भन्दै पुरातत्त्व विभागले तत्काल निर्माण कार्य रोक्न निर्देशन दिएको छ।नगरपालिकाको ८ र ९ वडाको सीमामा रहेको उक्त प्रवेशद्वार बनेपा नगरपालिकाले पुनर्निर्माण गर्दै छ। तर, नगरपालिकाले प्रवेशद्वारमा कंक्रिट प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐनविपरीत कार्य गरेको भन्दै विभागले

काठमाडौँ जिल्लाका ३६ हजार ३६८ विद्यार्थी एसईई परीक्षामा सहभागी, ५२६ जना गयल

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत गरी ४६७ वटा विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) को कक्षागत विवरणमा यस शैक्षिक सत्रको कक्षागत विवरणमा कक्षा १० का १८ हजार ५६ जना विद्यार्थीको विवरण दर्ता गरेका थिए । जसमा ९ हजार ५६७ जना छात्र र ८ हजार ४८९ जना

‘मन्त्री,भीसी फेरिए उत्तर पुस्तिका हराउने चलन फेरिएन !’ (फाेटाे फिचर)

काठमाडौं  । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीको उत्तरपुस्तिका हराएकोबारे सत्य-तथ्य छानबिन गर्न माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेविसंघले देशकै सबैभन्दा पूरानो र बाहुल्य विद्यार्थीहरुको भविष्य बोकेको अग्रणी शैक्षिक संस्था ‘त्रिभुवन विश्वविद्यालय’ मा पछिल्लो समयमा विभिन्न व्यवस्थापकीय कमजोरीका शृंखलाहरु पटक पटक देखा

उत्तरपुस्तिका हराएकोबारे सत्य-तथ्य छानबिन गर्न नेविसंघकाे माग

काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीको उत्तरपुस्तिका हराएकोबारे सत्य-तथ्य छानबिन गर्न माग गरेको छ ।आज एक विज्ञप्ति जारी गर्दै नेविसंघले देशकै सबैभन्दा पूरानो र बाहुल्य विद्यार्थीहरुको भविष्य बोकेको अग्रणी शैक्षिक संस्था ‘त्रिभुवन विश्वविद्यालय’ मा पछिल्लो समयमा विभिन्न व्यवस्थापकीय कमजोरीका शृंखलाहरु पटक पटक देखा पर्दै आएको

बिहेकाे सात वर्षपछि पत्ता लाग्यो पति पत्नी सहोदर दिदी भाइ !

ब्राजिलमा बिहे गरेर ७ वर्षपछि एक छोरी जन्मिसकेपछि बल्ल थाहा लाग्यो ती पति पत्नी सहोदर दिदी भाइ रहेछन्। उनीहरूलाई आमा बाले शिशु अवस्था मै यिनलाई त्यागेका रहेछन् ।

मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

काठमाडाैं । मन्त्रिपरिषद् बैठकले पाँच निर्णय गरेकाे छ । यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णयहरूः १. नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने । २. आर्थिक वर्ष

वर्षाले राजमार्ग विस्तार कार्य प्रभावित

गण्डकी। वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक विस्तारको काम प्रभावित बनेको छ । वर्षाले तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रको काम रोकिएको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख राजेशप्रसाद पौडेलले भने, “दुई किलोमिटर क्षेत्रमा प्राइमर बिछ्याइसकिएको थियो, वर्षा भइरहेका कारण कालोपत्रको काम रोकिएको छ ।” वर्षाकै

सम्वन्धित समाचारहरु