Trending
>>   १९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत >>   ५० करोडसम्म कारोबार गर्ने कम्पनीमध्ये सर्वाधिक कर तिर्ने इम्पेरियल सेक्युरिटिज सम्मानित >>   मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ >>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान >>   मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने >>   जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने
Logo
१ मंसिर २०८३, मंगलवार
१ मंसिर २०८३, मंगलवार

समाचार


स्पेनमा भएको आगलागीमा दुई जनाको मृत्यु

एजेन्सी। स्थानीय आपतकालीन सेवाहरूकाअनुसार उत्तरपूर्वी स्पेनको लेलेडा प्रान्तको ला सेगारा जिल्लामा ५ हजार हेक्टर जङ्गलमा लागेको डढेलोमा दुई किसानको मृत्यु भएको छ । स्थानीय आपतकालीन सेवाहरूका अनुसार दुवै पीडित स्थानीय किसान थिए । एक जना बेपत्ता भएपछि अर्को किसान उनको खोजिमा गएका थिए । आगो द्रुत गतिमा फैलिएको र तापक्रम

फ्रान्समा अत्याधिक गर्मी

एजेन्सी। मौसम फ्रान्सले देशको तीन चौथाई भागमा तापक्रम पहिले नै ३५ डिग्री सेल्सियसभन्दा बढी र स्थानीय रूपमा ४० डिग्री नजिक पुगेको अवस्थामा ८४ विभागहरूलाई गर्मीको लहरको लागि ओरेन्ज शतर्कतामा राखेको छ । जुन १९ बाट शुरु भएको गर्मीको लहरमा अधिकतम तापक्रम ३६ डिग्री र ४० डिग्रीको बीचमा हुने पूर्वानुमान गरिएको

इण्डोनेसियामा डुङ्गा पल्टिँदा ४ जनाको मृत्यु

एजेन्सी। इण्डोनेसियाको बाली नजिकै यात्रुवाहक डुङ्गा पल्टिँदा ४ जनाको मृत्यु भएको छ । अन्य २३ जनाको उद्धार गरिएको र ३८ जना बेपत्ता रहेको बताइएको छ । पूर्वी जाभा खोज तथा उद्धार कार्यालयका अधिकारी थालिबका अनुसार बिहीबार बिहान बाली स्ट्रेटमा ६५ जना बोकेको यात्रुवाहक डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको पुष्टि

सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर गर्‍यो

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासले विवादित रूपमा नियुक्त भएका संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिलाई सदर गरेको छ। बुधबार बसेको संवैधानिक इजलासले साढे चार वर्षदेखि विचाराधीन रहेको उक्त नियुक्ति सम्बन्धी रिट खारेज गर्दै विवाद टुंग्याएको हो।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी कानुन संशोधन गरी परिषद्को अभ्यासविपरीत बहुमतको निर्णयबाट

आजको राशिफल : २०८२ साल असार १९ गते बिहिबार

आज मिति २०८२ साल असार १९ गते बिहिबार (03 July, 2025)आषाढ शुक्लपक्ष,अष्टमी, १४:५६ बजेपछि नवमी   🐏 मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको ध्यान कार्यमा लाग्नेछ। काममा चपलता देखिनुहुनेछ, तर सानो गल्तीले पछुतो आउन सक्छ, त्यसैले योजनाबद्ध रूपमा अघि बढ्नु राम्रो। स्वास्थ्य सामान्य। सेवासम्बन्धी

देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छः काँग्रेस नेता आचार्य

काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले मुलुकलाई तिब्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको बताएका छन् । बुधवार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने

छुरा प्रहार गरी एक वृद्धको हत्या

 जनकपुर। उपमहननगरपालिकाका वडा नं. १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय वासुदेवप्रसाद विमलको छुरा प्रहार गरी हत्या भएको छ । बुधवार बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ आफ्नै घरमा प्रवेश गरी छुरा प्रहार गरेर हत्या गरेका हुन् । वासुदेवलाई उनका ज्वाइँ बेचनले घरायसी विवादका कारण

कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको लोगो खोसियो

काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामति कानून बनाउने क्रममा आफूमाथि आक्रमण भएको बताएका छन् । बुधवारको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधेयक बनाउने क्रममा सांसदहरुले भनाइ खानुपरेको र बेइज्जती सहनुपरेको बताए । उनले जस्ताको त्यस्तै छ भनेर विश्वास गर्दा बीचमा तुहाउने काम

कुलिङ पिरियडका सम्बन्धमा भएको चलखेलमा संसदीय छानविन समिति बनाउन संसदीय समितिको निर्देशन

काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियडका सम्बन्धमा भएको चलखेलमा संसदीय छानविन समिति बनाएर अध्ययन गर्न सभामुख देवराज घिमिरेलाई अनुरोध गरेको छ । समितिको बुधवारको बैठकमा समितिको तर्फबाट सभापति रामहरि खतिवडाले कुलिङ पिरियडका सम्बन्धमा भएको चलखेलमा संसदीय छानविन समिति बनाएर अध्ययन गर्न सभामुखसँग आग्रह गर्ने निर्णय समितिले गरेको बताएका

कुलिङ पिरियडबारे छानविन समिति बनाउनुपर्छ तर सहयोग पाइएला जस्तो छैनः सांसद बडू

काठमाडौँ। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कुलिङ पिरियडबारे भएको चलखेलमा छानविन समिति बनाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले मंगलवार सभामुखसँगको भेटमा पनि छानसिवन समितिको माग गरेपनि अहिलेसम्म सहयोग हुन नसकेको बताए । उनले

सम्वन्धित समाचारहरु