Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

समाचार


हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ

कास्की। कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विना गुरुङले आफू राजनीतिक लाभका लागि नभई जनताको सेवा गर्न आएको बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिएपछि उहाँले गाउँबस्तीमा पुग्दा देखिएका आमाबुबाको पीडा र आँशु पुछ्ने जिम्मेवारी आफूले महशुस गरेको बताउनु

जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल

कास्की। कास्की निर्वाचन क्षेत्र नम्बर २ वाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उत्तमप्रसाद पौडेलले जेन–जी आन्दोलनको मर्मअनुसार काम गर्ने बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिने क्रममा उहाँले निर्वाचनले दिएको म्याण्डेटलाई नेपाली जनता र देशको हितमा प्रयोग गर्ने बताउनु भयो । उहाँले देशलाई निकास

सोबिता गौतमलाई बधाई दिँदै रेणु दाहालले भनिन्– जनताको निर्णयलाई सम्मान गर्छु

चितवन। प्रतिनिधिसभा निर्वाचन चितवन–३ मा पराजित भएपछि उम्मेदवार रेणु दाहालले जनताको निर्णयलाई सम्मान गर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले करिब ३० वर्षको राजनीतिक यात्रामध्ये भरतपुरको विकास, समृद्धि र सुशासनका लागि आफूले नौ वर्ष समर्पित गरेको उल्लेख गरिन्। बाँकी कार्यकाल हुँदाहुँदै पनि राम्रो नीति निर्माणका लागि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी

जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन सरकारलाई बुझाउने तयारी

काठमाडौँ। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा गठन गरिएको आयोगले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। आयोगले प्रतिवेदनको अन्तिम रुजु गर्ने काम जारी रहेको र सम्भवतः भोलिसम्म सरकारलाई बुझाउने तयारी भइरहेको जनाएको छ। केही त्रुटि सच्याउने काम भइरहेकाले अन्तिम मिलानपछि प्रधानमन्त्रीलाई

पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम रास्वपाको पक्षमा आइरहेका बेला प्रवक्ता झाले आवश्यकता भन्दा बढी उत्साहित नभई त्यसलाई देशको समस्या समाधान गर्ने जिम्मेवारीको रुपमा बुझेर अघि बढ्न सिंगो पार्टी

भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी, महेश बस्नेत भारी मतान्तरले पराजित

भक्तपुर। भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार महेश बस्नेत लाई स्पष्ट मतान्तरले पराजित गरेका हुन्। बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन्।

अमेरिका–इजरायल हवाई आक्रमणमा १ हजार ३३२ इरानी नागरिकको मृत्यु

एजेन्सी । अमेरिका र इजरायलले गरेको हवाई आक्रमणमा १ हजार ३ सय ३२ इरानी नागरिक मारिएका छन् । हजारौं घाइते भएका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै इरानका राष्ट्रसंघीय राजदुतले सो जानकारी दिनुभएको हो । अमेरिका र इजरायली शासनले इरान र इरानी जनतामाथि निरन्तर र बिना

झापा–५ मा बालेन्द्र शाहको बलियो अग्रता, ओली धेरै पछाडि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा–५ मा बालेन्द्र शाह(राष्ट्रिय स्वतन्त्र पार्टी) ले उल्लेखनीय अग्रता बनाएका छन्। सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार शाहले ३४ हजार ८६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी केपी शर्मा ओली (नेकपा एमाले) ले ९ हजार ६८ मत प्राप्त गरेका छन्। त्यस्तै समिर तामांग (नेकपा )

चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन–२ मा रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी) ले फराकिलो अग्रता कायम गरेका छन्। सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी मिना कुमारी खरेल(नेपाली कांग्रेस) ले १४ हजार ५६४ मत पाएकी छन्। त्यस्तै अस्मिन घिमिरे (नेकपा एमाले)

चितवन–३ मा सोबिता गौतमको अग्रता दोब्बर ,पछ्याउदै रेणु

चितवन। चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले अग्रता कायम राखेकी छन्। गौतमले हालसम्म ६ हजार ६७१ मत प्राप्त गरेकी छन्  उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ३ हजार ७०७ मत पाएकी छन्।  त्यसैगरी एमालेका शंकरराज थपलियाले १ हजार १५२ मत प्राप्त

सम्वन्धित समाचारहरु