Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

समाचार


थाई–कम्बोडियाली सीमा मुद्दामा छलफल हुने

एजेन्सी। थाईल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम वेचायचाईले थाई–कम्बोडियाली सीमा मुद्दामा छलफलका लागि मलेसिया जाने प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने भएको छ । थाई सरकारका प्रवक्ता जिरायु हाउङसुबले फुम्थम सोमवार मलेसियाका प्रधानमन्त्री, वर्तमान आसियान अध्यक्ष अनवर इब्राहिमको निमन्त्रणामा मलेसिया जाने बताए । थाई प्रतिनिधिमण्डलमा विदेशमन्त्री मारिस संग्याम्पोङ्सा पनि सामेल हुने बताइएको छ । प्रवक्ताकाअनुसार

जोर्डन र युएईद्वारा गाजामा संयुक्त रुपमा हवाई ढुवानी

एजेन्सी । जोर्डन सशस्त्र बल (जेएएफ) र संयुक्त अरब इमिरेट्स (यूएई) ले गाजापट्टीमा मानवीय सहायताको तीनवटा हवाई ढुवानी गरेको छ । मानवीय अवस्था बिग्रँदै जाँदा हवाई ढुवानी पुनः शुरु भएको हो । एन्क्लेभका धेरै स्थानहरूमा कुल २५ टन सहायता पुर्याइएको छ । हवाई ढुवानी बाहेक, खाद्यान्न आपूर्ति बोकेका ६० ट्रक

काँग्रेसलाई एमालेले भन्योः प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, अविश्वास प्रश्तावबारे छिटो निष्कर्षमा पुग्नुस्

काठमाडौँ। वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रश्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली काँग्रेस वागमती प्रदेश सभामा संसदीय दलका नेता हुन । अहिले मुख्यमन्त्री रहेका लामाविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रश्ताव दर्ता गराएका छन् । प्रश्तावमा २१ जना

इजरायलद्वारा गाजामा दैनिक १० घण्टा मानवीय विरामको घोषणा

एजेन्सी। इजरायली सेनाले आईतवार गाजा पट्टीका केही भागहरूमा आफ्नो कार्यमा दैनिक १० घण्टा मानवीय विरामको घोषणा गरेको छ । साथै त्यहाँ बढ्दो भोकमरी संकटलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय दबाबको बीचमा सहायता वितरणको लागि सुरक्षित मार्गहरू खोल्ने घोषणा गरेको छ । इजरायल रक्षा बलले एक विज्ञप्तिमा अर्को सूचना नभएसम्म स्थानीय समयअनुसार बिहान

उत्तरी चीनमा भीषण वर्षाः दुई जनाको मृत्यु, २६ हजार बढी विस्थापित

एजेन्सी। उत्तरी चीनको हेबेई प्रान्त र भित्री मंगोलिया स्वायत्त क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । गत बुधवारदेखि भित्री मंगोलियामा मुसलधारे वर्षा जारी छ । जसले गर्दा धेरै क्षेत्रमा बाढी आएको छ । सिलिङगोल लिग र

यसरी बनाउनुहोस् झरीको मौसमलाई रमाइलो( टिप्स सहित )

काठमाडौं। नेपालमा साउनसँगै झरीको मौसम सुरु भएसँगै चारैतिर हरियाली र ताजगी फैलिएको छ। तर, धेरैका लागि झरी भनेको केवल सवारी असहजता, चिसो र अल्छीको समय मात्र बनेको छ। वास्तवमा, झरीको मौसमलाई सिर्जनात्मक र रमाइलो बनाउने अनेकौँ उपायहरू छन्, जसले तपाईंको दिनलाई सकारात्मक र ऊर्जावान बनाउन सक्छ। झरीलाई 'दिक्क लाग्ने मौसम'को

मौसम :यी तिन प्रदेशमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा

आज मिति २०८२ साल साउन १२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन १२ गते आइतबार (28 July, 2025) श्रावण शुक्लपक्ष,चतुर्थी, २३:५२ बजेपछि पञ्चमी मेष : आज तपाईंको आत्मबल र निर्णय क्षमतामा विशेष चमक देखिनेछ। कार्यक्षेत्रमा नयाँ अवसर र जिम्मेवारीहरू आउन सक्छन्। आर्थिक दृष्टिले खर्च र लगानीको सन्तुलनमा ध्यान दिनु पर्नेछ। पारिवारिक सम्बन्धमा सानो कुराले मतभेद आउन सक्ने

राम्रो उद्देश्यले भूमि विधेयक आएनः सांसद कुँवर

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले दलित, भूमिहीनहरुको नाम देखाएर जग्गा अरुलाई बाँड्ने काम गर्न नहुने बताएका छन् । आईतवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आईतवार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा

विकासका कामहरु जनताकेन्द्रित हुनुपर्छः सांसद बस्नेत

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विकासका कामहरु जनताकेन्द्रित हुनुपर्ने बताएका छन् । आईतवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आईतवार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल भएको

सम्वन्धित समाचारहरु