काठमाडाैं । विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । युवराज दीपेन्द्र शाहले आफ्नो बाबुआमा र भाइबहिनीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइँदै आए पनि आम जनमानसमा यो घटनालाई षडयन्त्रका रुपमा व्याख्या गर्नेहरु पनि छन् । हरेक शुक्रबार
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना मर्मतपछि पुन संचालनमा आएको छ । २०८० साल जेठ ३२ गते र असार १ गते आएको बाढीले आयोजना पूर्ण रुपले क्षती भई बन्द भएको थियो । बाढीले बन्द भएको आयोजना मर्मतपछि मंगलबार अर्थात जेठ १५
सन्जीब दुलाल, भक्तपुर । लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्न गर्दै पर्यटनलाई प्राथमिकता दिन सके प्रदेशको आम्दानीको श्रोत बढ्ने बताउनुभएको थियो । उहाँले प्रदेशको
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले व्यवस्था बदलिए पनि अवस्था उस्तै रहेको गुनासो गरेका छन्। व्यवस्था बदलिए पनि यो समुदायको अवस्था पहिला जस्तो थियो आजसम्म पनि उस्ताको उस्तै छ, तर किन? उनीहरूले प्रश्न गरेका छन्।यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अभियन्ताहरूले परिवर्तन बाहिर देखाउन मात्र गर्ने नभई समुदायको भित्री तहबाट हुन
काठमाडौं । जीवित देवी कुमारीमा आधारित नाटक हो अग्निचक्षु । समाजशास्त्र अध्ययन गर्दै गरेकी बांलाले आफ्नो शोधकार्यको विषय कुमारी छनोट गरेकी छिन् ।नाटकको सुरुवात पूर्व कुमारी अष्टलक्ष्मी र उनीसँग जोडिएका व्यक्तिहरूसँग अन्तक्र्रिया गर्दै सन्दर्भ सामग्रीहरू जम्मा गरेकी हुन्छिन् । यसै सिलसिलामा उनिएका प्रसङ्ग नाटकका घटना बनेका छन् । व्यक्तिगत स्वार्थ
विकास श्रेष्ठ, काठमाडौं।सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाकाे पर्दाफास भएकाे छ। कपाल झर्न रोक्ने,चाँया हटाउने,नयाँ कपाल पलाउने,टाउको चिलाउन रोक्ने,कपाल सिल्की बनाउने जस्ता झुटा प्रचार गरेर ठगी गर्ने गरेको विभिन्न सञ्चार माध्याममा समाचार प्रकाशित भएपछि समाचार राेक्न पत्रकारलाइ विज्ञापनकाे प्रलाेभनदेखि समाचार नलेख्नेसम्मका धम्की दिन थालिएकाे छ। नेपालमा
काठमाडौँ । जल मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक
--ए. पोख्रेल एउटा व्यक्तिगत कुरो यहाँ लेखे मैले , जे सुकै सम्झनुहोस् मलाई !!! " के साँच्ची वातावरण परिवर्तनको कारण अहिले यति धेरै गर्मि भएको हो त सर" ? भनेर हाम्रो देश नेपालको प्रतिष्ठित एक नम्बर दैनिक पत्रिकाका सम्पादक ज्यू ले मलाई प्रस्न गर्नु भएको छ! मलाई रिस , हासो
-ए. पोख्रेल विद्वान् देखिन कुनै जटिल शब्द र वाक्यको प्रयोग गर्नु पर्दैन । साधारण शब्द चयनबाट हुन्छ । जस्तै गतिलो उदाहरण "रजनीश ओशो" हुन् । १. ओशोले प्रयोग गर्ने शब्द, वाक्य र भाषाको प्रयोगमा कुनै जटिलता हुँदैन । तर उनले भनेको कुरा सबैले बुझिने गरी लेख्छन् र बोल्छन् । उनले
काठमाडौँ । व्यवसायिक सिपमूलक तालिम लिएका व्यक्तिहरुबाट दक्षिण कोरियाको आधुनिक विकास भएको हो । कोरियाको विकास इतिहासको स्मृति गर्दै, नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क, ताइ योङ्ले, कोरियाका विद्यार्थी माध्यमिक तह पूरा गरेपछि करिब ९० प्रतिशत विद्यार्थी व्यावसायिक सिपमूलक तालिममा जाने बताउनुभयो । टुँडिखेलमा आयोजना भइरहेको सिप मेला २०८१ को