Trending
>>   शहीदहरुको स्मरणमा मधेस भवन परिसरमा वृक्षारोपण >>   ‘पुँजीगत खर्च न्युन हुनुमा दोषि को हो ?’ >>   राहदानी, सवारी लाइसेन्स लगायतका सेवालाई ई–गभर्नेन्स कमिसनले काम गर्दैछः मुख्यसचिव अर्याल >>   अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटकमाथिको प्रतिवन्ध सदर >>   वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरोधमा कालोपट्टी बाँधेर प्रदर्शन >>   लिम्पियाधुराबारे त्रिदेशीय सहमति कायम गर्न माग गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीको प्रदर्शन >>   सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरुमा चल्यो डोजर >>   पुल अभावका कारण किसानलाई सुन्तला बिक्री गर्न सकस >>   आजका लागि अमेरिकी डलर र युरोको दरभाउ स्थिर,हेर्नुहोस कुन देश को कति ? >>   एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द
Logo
६ माघ २०८१, आईतवार
६ माघ २०८१, आईतवार

समाचार


सुन गोहोरो सहित दुई जना पक्राउ

मोरङ। बिराटनगर महानगरपालिका-१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट बिराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त

लिबियाद्वारा पश्चिमी तटमा अपराध विरोधी सैन्य अभियान शुरु

काठमाडौँ । लिबियाले पश्चिमी तटीय सैन्य क्षेत्रले ठूलो मात्रामा अपराध विरोधी सैन्य अभियान शुरु गरेका छन् । अपरेशनको पहिलो चरण राजधानी त्रिपोलीबाट करिव ४५ किलोमिटर पश्चिममा रहेको जाविया शहरमा शुरु भएको हो । उक्त क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्ने उद्देश्य राख्दै उक्त अपरेशनको पछाडि कुनैपनि राजनीतिक उद्देश्य नभएको खण्डन

अमेरिकामा पहिलो पटक भीड मूल्य निर्धारण योजना लागू

काठमाडौँ । अमेरिकामा लोअर र मिडटाउन म्यानहट्टनलाई समेट्ने भीड मूल्य निर्धारण योजना लागू भएका छन् । न्यूयोर्क शहरलाई यस्तो योजना लागू गर्ने पहिलो अमेरिकी शहर बनेको छ । सवारी साधनको प्रकार, दिनको समय, कुनै क्रसिङ क्रेडिटहरू लागू भए/नभएको र केही चालक वा सवारी साधनहरूमा लागू हुने छुट र छुटसहितको भुक्तानीको

क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा पार्टीको नेताबाट राजीनामा दिने घोषणा

काठमाडौँ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमवार लिबरल पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका छन् । रिडाउ कोटेजमा रहेको आफ्नो घरबाहिर भाषण दिँदै ट्रुडोले आफ्नो उत्तराधिकारी नभएसम्म आफू निरन्तर रहने बताए । प्रधानमन्त्रीले गभर्नर जनरल मेरी साइमनलाई मार्च २४ सम्म संसद निलम्वन गर्न आग्रह गरेको बताएका छन् ।

राष्ट्रपति युनलाई पक्राउ गर्ने जिम्मेवारी पुलिसलाई

काठमाडौँ । दक्षिण कोरियाको भ्रष्टाचार विरोधी अनुसन्धान एजेन्सीले सोमवार महाभियोग लागेका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न वारेन्ट कार्यान्वयन गर्ने जिम्मेवारी प्रहरीलाई दिएका छन् । उच्च पदस्थ अधिकारीहरूको लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले गिरफ्तारी वारेन्ट कार्यान्वयन राष्ट्रिय अनुसन्धान कार्यालय (एनओआई) को विवेकमा छोड्न भनेका थिए । सीआईओ र एनओआईले रक्षा

मधेसवासी भन्छन्ः भूकम्पपछि अचानक मौसममा परिवर्तन आयो, हावा चलिरहेको छ

काठमाडौँ। नेपाल—चीन सीमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पको धक्का नेपालभर महशुस गरिएको छ । भूकम्प बिहान ६ बजेर ५० मिनेट जाँदा कोशी, मधेस र वागमती प्रदेशका जिल्लाहरुमा महशुस गरिएको थियो । भूकम्पपछि मधेस प्रदेशको मौसम परिवर्तन भएको स्थानीयहरु बताउँछन् । बिहान मौसम अनुकुल भएपनि बिहान भूकम्प

चीनमा भूकम्पमा परी ३२ जनाको मृत्यु, ३८ घाइते

काठमाडौँ। चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिङ्ग्री काउन्टीमा मङ्गलवार बिहान स्थानीय समय (९ः०५ बजे) गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा ३२ जनाको मृत्यु भएको छ । साथै ३८ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ । केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ

२०२४ मा अफगानिस्तानको व्यापार मात्रा १२ अर्ब अमेरिकी डलर नाघ्यो

काठमाडौँ । सन् २०२४ मा अफगानिस्तानको कुल व्यापारको मात्रा १२ अर्ब अमेरिकी डलरभन्दा बढी भएको छ । जसमा वार्षिक रूपमा आयातमा ३८ प्रतिशत वृद्धि र निर्यातमा ४ प्रतिशतले कमी आएको छ । अफगानिस्तानको सामानको कुल व्यापार २०२४ मा १२.४२ बिलियन डलर थियो । जसमा देशको निर्यात मात्रा १.८ बिलियन डलर

भूकम्पको विवरण संकलन गर्न कमान्ड सेन्टरको निर्देशन !

काठमाडौं । प्रहरी प्रधान कार्यालयको कमान्ड सेन्टरबाट देशभरका प्रहरी युनिटलाइ भूकम्पको विवरण संकलन गर्न निर्देशन दिएको छ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको एक घन्टामै ७ परकम्प गएको छ ।मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र चीन केन्द्रबिन्दु बनाएर उक्त भूकम्प

भुकम्पको धक्का र एन्जाईटीको सम्बन्ध

वासु आचार्य ,मनोविश्लेषक "भुकम्पको धक्का र Anxiety को सम्बन्ध" १ भूकम्पले ट्रिगर गर्ने Anxiety: भूकम्प जस्तो प्राकृतिक प्रकोपले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छ। भूकम्पको समयमा अनुभव हुने डर, तनाव र असहजता पछि मानसिक समस्याहरूमा बदलिन सक्छन्, विशेष गरी Anxiety Disorder (चिन्ता विकार) देखिन सक्छ। क. अनियन्त्रित स्थिति: भूकम्प अनियन्त्रित

सम्वन्धित समाचारहरु