Trending
>>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

समाचार


४०/५० करोडभन्दा माथिको भ्रष्टाचारमा ठूला दलहरुका बीचमा राष्ट्रिय सहमति हुन्छः महासचिव भुसाल

काठमाडौं। नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले ४० करोड भन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताएका छन् । शनिवार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले ४०÷५० करोड रुपैयाँभन्दा माथिका कुनैपनि भ्रष्टाचारका मुद्दामा दलहरुका बीचमा राष्ट्रिय सहमति हुने बताएका छन्। उनले ठूला भ्रष्टाचारहरु

दोस्रो विभागीय डर्बीमा एपिएफ विजयी

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लवले शनिवार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लवलाई २–१ ले हराउँदै जारी एन्फा महिला लिगमा पहिलो सफलता प्राप्त गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीमा आर्मीमाथि रोमाञ्चक जित निकाल्दै एपिएफले जारी लिगमा पहिलो सफलता आत्मसात गरेको हो । एपिएफको जितमा सविता रानामगर र

मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी,

अरुलाई दोष दिएर हुँदैन, देश बनाउने हामीले होः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने बताएका छन् । शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशबाट युवाहरु बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरुको भएको बताएका छन् । उनले अरुलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति

प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकताः मन्त्री गुप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारीहरुले क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताएका छन्  । शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  देश संघीय शासन व्यवस्थामा प्रवेश गरेपछि नेपालको संविधानअनुकुल कर्मचारीतन्त्रलाई व्यवस्थित तुल्याउन नेपाल सरकारद्वारा संघीय संसदमा पेश

वायु प्रदुषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछः उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले वायु प्रदुषणसम्बन्धी नीति बनाइने बताएकी छिन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुला फोरममार्फत सांसदहरुसँग बसेर वायु प्रदुषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताएकी छिन । उनले जलवायु परिवर्तन र वायु प्रदुषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुलाई धेरै असर परिरहेको भन्दै सोबारेमा

निजामति सेवा सेवाग्राहीमैत्री हुनुपर्छः मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले निजामति सेवा प्रविधिमैत्री, सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन्। शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले  निजामति प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज हाम्रा सामु विभिन्न चुनौतिहरु खडा भएको उल्लेख गरेका छन् । मुख्यसचिव एकनारायण अर्यालले

हिंसाको महिमा मण्डन नगर्नुस्, मुठीभर मान्छेको रहरलाई जनआन्दोलन भन्न मिल्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन्  । शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्रीओलीले  नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रहगरेका छन् ।

गर्भवती भैंसीलाई पुरस्कार !

गुल्मी । मालिका गाउँपालिकाले "पहिलो बेत ब्याउने भैंसीलाई पुरस्कार" दिँदै आएको छ भ‌ने पुरस्कारका लागि गाउँपालिकाले यस वर्ष पनि २ लाख बजेट छुट्याएको छ ।

प्रेरणादायी दम्पत्ती: लोकसेवा छाडेर गोलभेडा खेती,अहिले छन लखपती !

जुम्ला । जुम्लाकी झलका ऐडीले सात पटकसम्म लोकसेवा परीक्षा दिइन तर एक-दुई पटक लिखितमा नाम‌‌ निस्कँदा पनि मौखिकमा सफल नहुँदा पोस्टिङ‌ भने हुन सकेको थिएन, तर अहिले उनले श्रीमान अजयसँग मिलेर जग्गा लिजमा लिई २४ लाख लगानीमा व्यवसायिक गोलभेडा खेती सुरु गर्नुभएको छ भने त्यसबाट वार्षिक २० देखि २५ लाखसम्म

सम्वन्धित समाचारहरु