Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्रेरणादायी दम्पत्ती: लोकसेवा छाडेर गोलभेडा खेती,अहिले छन लखपती !


जुम्ला । जुम्लाकी झलका ऐडीले सात पटकसम्म लोकसेवा परीक्षा दिइन तर एक-दुई पटक लिखितमा नाम‌‌ निस्कँदा पनि मौखिकमा सफल नहुँदा पोस्टिङ‌ भने हुन सकेको थिएन, तर अहिले उनले श्रीमान अजयसँग मिलेर जग्गा लिजमा लिई २४ लाख लगानीमा व्यवसायिक गोलभेडा खेती सुरु गर्नुभएको छ भने त्यसबाट वार्षिक २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको बताउनुभएको छ ।


प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?