२२ भाद्र २०८१, शनिबार
गुल्मी । मालिका गाउँपालिकाले “पहिलो बेत ब्याउने भैंसीलाई पुरस्कार” दिँदै आएको छ भने पुरस्कारका लागि गाउँपालिकाले यस वर्ष पनि २ लाख बजेट छुट्याएको छ ।
प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार
Accurate Khabar