काठमाडौँ। टर्किएको एजियन प्रान्त मुग्लामा आईतवार एउटा एयर एम्बुलेन्स हेलिकप्टर एक अस्पतालको भवनसँग ठोक्किएर दुर्घटना हुँदा सवार चार जनाको मृत्यु भएको छ । बाक्लो कुहिरोका कारण नियन्त्रण गुमाएपछि स्वास्थ्य मन्त्रालयको हेलिकप्टर राज्य अस्पतालसँग ठोक्किएको एनटिभीले जनाएका छन् । हेलिकप्टरमा एक पाइलट, एक प्राविधिक कर्मचारी, एक चिकित्सक र एक स्वास्थ्यकर्मी रहेका
काठमाडौँ। पश्चिमी टर्किएमा भएको सडक दुर्घटनामा १८ जना घाइते भएका छन् । एक ट्रक राजमार्गमा यात्रु बससँग ठोक्किँदा १८ जना घाइते भएका हुन् । पश्चिमी टर्किएको अफ्योन्काराहिसारको दिनार जिल्ला नजिकै राजमार्गमा भएको उक्त दुर्घटनामा बस चालक र सवार १७ यात्रु घाइते भएका छन् । घटनास्थलमा स्वास्थ्य, लिंगमेरी र प्रहरी टोली
काठमाडौँ । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएका छन् । उक्त विद्युत् गृहमा जडित ३३÷३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादनहुने जनाइएका छन् । हाल
काठमाडौँ । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेका थिए । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलर जापानी येन, साउदी रियाल, थाई भाट साउथ कोरियन वन, स्विडिस र डेनिस क्रोनर, कुवेती
काठमाडौँ। प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ आईतवार सम्पन्न भएको छ । गत शुक्रवारदेखि काठमाडौंको भृकुटिमण्डमा आयोजना गरिएको प्रविधि प्रदर्शनीमा २८ हजार मानिसहरुले अवलोकन गरेको आयोजकले जनाएको छ । प्रदर्शनीले नेपालमै बसेर प्रविधिको क्षेत्रमा काम गर्दै आउनुभएका कम्पनी र मानिसहरुलाई थप प्रोत्साहित गरेको आयोजक संस्था
काठमाडौँ। सम्पती शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक सम्पन्न भएको छ । आईतवार सिंहदरबार स्थित प्रधानमन्त्री कार्यलयमा बसेको उच्चस्तरीय बैठकमा सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्यांकन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शिर्ष राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिबीच उच्चस्तरीय छलफल भएको हो
काठमाडौँ। सञ्चार र मिडियासम्बन्धी दुई दिने काठमाडौं सम्मेलन २०२४ आईतवारदेखि शुरु भएको छ । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग र सेन्टर फर मिडिया रिसर्च–नेपालको संयुक्त आयोजनामा ’सञ्चार र मिडिया सम्बन्धी काठमाडौं सम्मेलन २०२४’ आयोजना भएको हो । बल्खुस्थित त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग (क्यामेरा भवन)मा दुई
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार ढल्छ भन्नु काग कराए जस्तै भएको टिप्पणी गरेका छन् । आईतवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै जाने दाबी गरेका छन् । उनले अहिलेको सरकार बनेको मन नपराउनेहरुले नै सरकार
काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा(माओवादी केन्द्र)ले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी गरेका छन् । विधेयकमा नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाई कारागारभित्र रहेका नेता कार्यकर्ताहरुको रिहा तथा सम्पूर्ण मुद्दाहरु खारेज गर्न सरकार सहमत भएको निर्णय भएपछि माओवादी केन्द्रले नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका