काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । सोही पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले अध्यक्षमा भट्टराई निर्वाचित भएको जानकारी दिँदै औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने बताइन्
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको पद धरापमा परेको छ ।भण्डारीको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशप्रति विमति राखेसँगै मन्त्री भण्डारीको पद धरापमा परेको हो ।
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ रूपमा मनाउनुपर्ने बताएका छन्। तत्कालीन नेकपा माओवादीले फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको थियो। जनयुद्ध दश वर्षसम्म चलेको थियो। डा.भट्टराई जनयुद्धको योजनाकार तथा कमाण्डर थिए। नेपाली कांग्रेस, नेकपा एमाले र एमालेमा गएका
काठमाडाैं । विद्यार्थीका गालामा तातो पनिउँले डाम्ने एक शिक्षिका पक्राउ परेकी छन् । तनहुँको भिमाद नगरपालिका–६ मा रहेको प्रभात एकेडेमीमा पढाउने शिक्षिका सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्यनरत एक बालकलाई तातो पनिउँले गालामा डामिदिएकी हुन् । उनी सोही विद्यालय सञ्चालक कृष्ण श्रेष्ठकी छोरी हुन् । विद्यार्थीलाई अनुशासनको नाममा उनले यस्तो
काठमाडाैं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका नेता तथा अस्कल क्याम्पस मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष प्रकाश वयकमाथि हातपात भएको छ ।बुधबार राती ७ बजे तिर नेपाल प्रहरीको प्रतिनिधि हुं भनेर कल गर्दै अस्कल होस्टल बाहिर आउनु ऋक्क्ष्त् को फर्म भर्नु छ भनि बोलाएर अस्कल होस्टेल बाहिरबाट उठाएर सोधपुछ गर्नु
काठमाडौँ । विश्वका थुप्रै फेष्टिभलमा अवार्ड जित्न सफल दीपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ अर्थात् ‘ह्वाइट सन’ युट्युबमा आएको छ । बाँसुरी फिल्मस्ले रिलिज गरेको सेतो सूर्य नेपाली फिल्मको इतिहासमा उत्कृष्टको सूचीमा पर्छ । फिल्ममा दयाहाङ राई, रवीन्द्रसिंह बानिया, सूमी मल्ल, दीपक क्षेत्री, गणेश न्यौपाने, आशा मगराती, अमृत परियार, प्रमोद
काठमाडाैं । माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो जुन तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकार बीच बि.सं. २०५२ साल देखि २०६३ सम्म चलेको थियो।युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो। विद्रोह नेकपा-माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देशका
अमेरिका । डाइभर्सिटी भिसा अर्थात् डिभी कार्यक्रम बन्द गर्नेगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आप्रवासन नीति सार्वजनिक गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले बिहीबार सार्वजनिक गर्न लागेको नयाँ आप्रवासन नीति अनुसार अब डिभी कार्यक्रम बन्द हुनसक्ने छ भने ग्रिनकार्ड लिन समेत अझ कठिन हुनेछ । यद्यपि ट्रम्पले डीभी चिट्ठा कार्यक्रम
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रेम जोडीहरूलाई पनि खानेपानीको पाइप तान्न आउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालबाट प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने सबै जोडीहरू पाइप तान्न आग्रह गरेका हुन्। उनले आज सामाजिक सञ्जालबाट भनेका छन्,‘यसपालि चाहिँ प्रेम जोडीहरू पनि पाइप
काठमाडाैं । नेपाल पूर्वाधार पत्रकार समाजले ललितपुरमा आयोजना गरेको ‘प्रश्तावित विद्युत विधेयक, २०८० र लगानीको संरक्षण’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले हाल संसदमा छलफमा रहेको विद्युत विधेयक जस्ताको त्यस्तै परित गरिए ऊर्जा क्षेत्रको लगानीलाई पूरै