Trending
>>   बहसमा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३–हानी तथा नोक्शानीको क्षति मापदन र अभिलेखीकरण प्रणाली बनाउन सरोकारवालाको… >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

समाचार


सरकारलाई अझै चम्किलो बनाउनुपर्नेछः उपसभापति खड्का

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार निरन्तर विकासका काममा अघि बढिरहेको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिअनुसार नै अहिलेसम्म् सरकार अघि बढिरहेको र सरकारले तिब्रगतिमा काम अघि बढाउन नसकेपनि निरन्तर काम गरिरहेको बताएका छन्

नेकपा एसलाई नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पुर्‍याउँछौँः माधव नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिएका छन् । पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताएका छन् । उनले मेची—महाकाली अभियान, समाजवादी जागरण अभियान

सरकारले संसद छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्‍योः वर्षमान पुन

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सरकारले संसदलाई छलेर आर्थिक विधेयक पास भएको एक महिनामै करका दर हेरफेर गरेको आरोप लगाउँदै गम्भीर आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका छन् । उनकाअनुसार सलाई बनाउन आवश्यक काठको भन्सार शुल्क, सुख्खा तथा पेय पदार्थका जुसमा

संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभइ संघ नै रहेको बताएका छन् । काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश संघीयतामा गइसकेपछि पनि संघ सरकार संघीयतामा जान नसकेको जिकिर गरेका छन्। काँग्रेस र नेकपा एमालेले सरकार बनाउँदै गर्दा संविधान संशोधन गर्नेकुरा पहिलो प्राथमिकतामा

लोकतन्त्र स्थापनाका लागि आदिवासी, जनजातिहरुको भुमिका महत्वपूर्णः देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थापनाका लागि आदिवासी, जनजातिहरुको भुमिका महत्वपूर्ण रहेको बताएका छन्  । पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गरेको बताएका छन् । उनले प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी आदिवासी, जनजातिहरुले काम

२ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैक, के छन् शर्त ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । यसका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रश्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई

गाउँको बानी, शहरको जिन्दगानी : आधुनिक जीवनशैलीमा कसरी मिलाउने सन्तुलन ?

काठमाडौँ । नेपाली समाजमा जीवनशैली दुई धारमा बगिरहेको छ।  एउटा ग्रामीण परम्परागत जीवनशैली, अर्को शहरी व्यस्त दिनचर्या। तर स्वास्थ्यविद्हरूका अनुसार, सन्तुलन मिलाउन सके जीवन अझ स्वस्थ र खुशी बन्न सक्छ। गाउँको बानी : प्राकृतिक र सरल जीवन गाउँमा मानिस बिहानै घामसँगै उठ्छन्। दूध दुहुने, बारीमा काम गर्ने, ताजा तरकारी खाने,

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै दर्ता भएको रिटमा आज पेसी

काठमाडौँ । सर्वोच्च अदालतमा दर्ता भएको “प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने” मागसहितको रिटमा आज पेसी तोकिएको छ। अधिवक्ता वीरेन्द्र केसीले बिहीबार दायर गरेको उक्त रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, सङ्घीय संसद् सचिवालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ। उक्त रिटको आधार जनता समाजवादी पार्टी,

देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छः शेखर कोईराला

काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् । काठमाडौंमा शुक्रवार ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र

नेपाली सेनामा अधिकृत क्याडेट पदका लागि आवेदन खुला

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि नयाँ दरखास्त आह्वान गरेको छ। भर्ती तथा छनौट निर्देशनालय, जङ्गी अड्डाले शुक्रबार प्रकाशित सूचनाअनुसार २ सय जनाभन्दा बढी संख्यामा अधिकृत क्याडेट भर्ना हुन सक्ने गरी आवेदन मागिएको हो। सेनाले तोकेको विवरणअनुसार पुरुष १७५ जना र महिला २५ जना गरी कुल २०० जनाका

सम्वन्धित समाचारहरु