Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

समाचार


सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान

काठमाडौँ । एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ । आफ्नो विद्यालयको प्रांगणमा एक भव्य कार्यक्रम विद्यालयको प्राचार्य टङ्क लिम्बुको अध्यक्षता सम्पन्न भएको हो । काठमाडौ महानगरपालिका वडा नं ३२का स्थानीय जनप्रतिनिधी भगवान बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथीका रुपमा समाजसेवी एंव शिक्षासेवी

जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनुहुन्छ? भारतीय अर्बपति रतन टाटाकाे जवाफ

जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तर्वार्तामा रेडियो प्रस्तोताले सोधे — सर, जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनुहुन्छ ? रतन टाटाले भने — मैले जीवनमा खुशीका चार चरण पार गरेको छु, र यी चार चरण पश्चात खुसीको अर्थ बुझ्न सके । पहिलो चरणमा धन र सम्पति कमाउनु थियो । तर

अति त गरेकै थिए, अब अत्याचार गर्न थाले हजुर !

-मिलन पाण्डे अति त गरेकै थिए, अब अत्याचार गर्न थाले हजुर ! ऐन भन्छ, 'उप-कुलपतिको सिफारिसमा कुलपतिले रजिस्ट्रार र शिक्षाध्यक्ष नियुक्त गर्नेछ।' कुलपति(प्रधानमन्त्री)ले उप-कुलपतिको सिफारिस हप्ता दिनदेखि तामेलीमा राख्नुभएको छ। की त भन्नुपर्‍यो, उप-कुलपतिको सिफारिसमा आएका व्यक्ति अयोग्य छन्, की त कानुन बमोजिम सिफारिस अनुसार नियुक्त गर्नुपर्‍यो। उप-कुलपतिले आफ्नो टिम

सकारात्मक खबर

-मिलन पाण्डे काठमाडौँको जमल नजिक रहेको दरबार हाई स्कुल ( भानु मावि ) पुगेको थिएँ। त्यहाँ भर्नाका निम्ति भिड थियो। आज अन्तिम दिन भएर पनि होला। यही भिड सँगै करिब ७५० नयाँ भर्नाका निम्ति आवेदन आएको र त्यसमध्ये पनि करिब ६५० जना चाही निजी विद्यालयबाट त्यहाँ पढ्न आएको खबर निकै

जुनसुकै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापनाः राष्ट्रपति

सुनसरी । चतराधामः राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रर्वधनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताउनुभएको छ । चतराधाममा मंगलबारदेखि सुरु भएको १२ बर्षे कुम्भमेलाको उद्घाटन तथा उहाँको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्वाध स्वतन्त्रता उपयोग

श्रीमानको परिक्षा

एक दिन एउटी महिलाले आफ्नो श्रीमानको परिक्षा लिने निधो गरिन । आफू थाहै नदिइ कतै गए मेरो श्रीमानले के गर्दो रहेछ जान्न चाहन्थिन् उनि । त्यसैले एउटा चिठ्ठी लेखिन जहाँ भनिएको थियो; 'म तिमीसँग थाकिसके; तिमीसँग अब अरू जीवन काट्न चाहदिन । गुडबाई ।' यति लेखिसकेपछि उनले त्यो चिठी बेडरूमको

कसरी दु:खै-दु:खबाट माथि उठ्न सकिन उनी?

कसरी एकजना दु:खै-दु:खबाट माथि उठ्न सकिन, अवश्य पढ्नुहोस् । एउटा सामान्य परिवारमा जन्मिएको व्यक्ति जसलाई — १७ वर्षको उमेरमा उनलाई कलेजबाट अस्वीकृत गरिन्छ । २४ वर्षको उमेरमा उनले आफ्नो आमालाई अल्पायुमै गुमाउछिन् । २६ वर्षको उमेरमा उनी अङ्ग्रेजी पढाउन पोर्चुगल पुग्छिन । २७ वर्षको उमेरमा उनको विवाह हुन्छ । तर

बाइक चलाउँदा कुकुरले लखेट्दा के गर्ने?

तपाईंहरुले बाटोमा बाईक, स्कुटर वा कार कुदाउँदा आफ्नो सवारी साधनलाई कुकुरले खेदाएको अनुभव गर्नुभएको होला वा अरुको सवारीसाधन कुकुरले खेदाएको देख्नु भएको होला । कार कुदाएको बेला कुकुरले लखेट्दा दुर्घटना भएर आफुलाई हानी हुने सम्भावना निकै कम हुन्छ तर बाईक वा स्कुटर कुदाएको बेला लडेर चोटपटक लाग्ने सम्भावना निकै धेरै

काठमाडौंको तारकेश्वरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं। तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने शंकर राज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा, गोरखा नगरपालिका-२ घर भएका २५ वर्षीय उत्सव बिश्‍व समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ

आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरो पक्राउ

संखुवासभा। आफ्नै बुबा ५० वर्षीय युवराज राईको हत्या गरेको अभियोगमा पाँचखपन नगरपालिका-२ गैरीगाँउ बस्ने २८ वर्षीय सुमन राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच वादविवाद भई सुमनले कुटपिट गर्दा गम्भीर घाइते भएका युवराजको स्वास्थ्य चौकी स्याबुन हुँदै जिल्ला अस्पताल खाँदबारीमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस

सम्वन्धित समाचारहरु