Trending
>>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग >>   ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ >>   सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली
Logo
७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

अति त गरेकै थिए, अब अत्याचार गर्न थाले हजुर !


-मिलन पाण्डे

अति त गरेकै थिए, अब अत्याचार गर्न थाले हजुर ! ऐन भन्छ, ‘उप-कुलपतिको सिफारिसमा कुलपतिले रजिस्ट्रार र शिक्षाध्यक्ष नियुक्त गर्नेछ।’ कुलपति(प्रधानमन्त्री)ले उप-कुलपतिको सिफारिस हप्ता दिनदेखि तामेलीमा राख्नुभएको छ। की त भन्नुपर्‍यो, उप-कुलपतिको सिफारिसमा आएका व्यक्ति अयोग्य छन्, की त कानुन बमोजिम सिफारिस अनुसार नियुक्त गर्नुपर्‍यो।

उप-कुलपतिले आफ्नो टिम बनाउन पाउनुपर्छ। त्यसमा प्रधानमन्त्रीको कुनै हस्तक्षेप गर्नुहुन्न। यहाँ त उल्टै पूर्व प्रधानमन्त्रीको झन् बढी हस्तक्षेप छ भन्ने सुनिन्छ। अझै पनि विश्वविद्यालयको स्वायत्तता मन्त्री/प्रधानमन्त्रीले आफ्नै दल र गुटकै हुनुपर्छ भन्ने हो भने त्यसो भन्नेलाई नै विश्वविद्यालयको चाबी दिएर त्यहाँबाट इमानदार मान्छे बाटो लागे हुन्छ।


प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?