Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

सकारात्मक खबर


-मिलन पाण्डे

काठमाडौँको जमल नजिक रहेको दरबार हाई स्कुल ( भानु मावि ) पुगेको थिएँ। त्यहाँ भर्नाका निम्ति भिड थियो। आज अन्तिम दिन भएर पनि होला। यही भिड सँगै करिब ७५० नयाँ भर्नाका निम्ति आवेदन आएको र त्यसमध्ये पनि करिब ६५० जना चाही निजी विद्यालयबाट त्यहाँ पढ्न आएको खबर निकै सकारात्मक लाग्यो। केहि वर्ष यता उक्त विद्यालयमा यो ट्रेन्ड झन् झन् बढ्दै गएको कुरा पनि थाहा पाएँ।

प्रधानाध्यापक शारदा पौडेल म्यामको ऊर्जा पनि निकै सकारात्मक लाग्यो। हुँदैन, बन्दैन, खत्तम छ भन्ने आवाजहरू बिच, केहि हुँदै छ, आशा छ भन्ने यो खबर यहाँहरू बिच बाँड्न मन लाग्यो।

 


प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?