Trending
>>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ?
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


नवनियुक्त दुई मन्त्रीले लिए शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दुई नयाँ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवले शीतल निवासमा आयोजित विशेष समारोहबीच शपथ लिएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले

नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । नवनिर्वाचित उपसभामुख ठाकुरले शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका

प्रतिनिधि सभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । उपसभामुखका लागि शुक्रवार भएको मतदानमा ठाकुर निर्वाचित भएकी हुन्। ठाकुरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको पक्षमा २ सय २९ मत परेको छ । विपक्षमा ५ मत खसेको छ भने तटस्थ २२ मत खसेको छ

हाजिरी जमानीमा रिहा भए कलाकार बले

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ हाजिर जमानीमा रिहा भएका छन्। अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाए पनि औपचारिक उजुरी नपरेपछि उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा चैत २१ गते पक्राउ गरिएको थियो। उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो । प्रहरीका अनुसार उनलाई शुक्रबार

‘काँग्रेसले कार्की आयोगको प्रतिवेदन ठाडै अस्वीकार गर्नुपर्छ’

काठमाडौँ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल अस्वीकार नगरको भन्दै नेपाली काँग्रेसका नेताहरुको आलोचना गरिएको छ । काँग्रेसद्वारा गठित सो आयोगको प्रतिवेदन अध्ययन समितिले शुक्रवार काठमाडौंमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्दै काँग्रेसका शुभेच्छुक संस्था डमोक्रेटिक लयर्स एशोशिएशन (डिएलए) अध्यक्ष सीताराम केसी, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष मुक्तिराम श्रेष्ठलगायतले सो प्रतिवेदन

दार्चुलाको अवस्था देखेर रोएर आएँ : हर्क राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले दार्चुलाको विकट अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उपसभामुखको निर्वाचन प्रक्रियामा सहभागी हुँदै अध्यक्ष राईले आफ्नो हालैको दार्चुला भ्रमणको स्मरण गर्दै अध्यक्ष राईले दार्चुलाको विकट अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । आफूले त्यहाँको अवस्था देखेर रोएर आएको बताए ।

श्रम संस्कृति पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सिमित छैन : सांसद आरेन राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सीमित नरहेको स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उपसभामुख पदमा रुवीकुमारी ठाकुरलाई निर्वाचितथ गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्दै यस्तो बताएका हुन् । श्रम संस्मृति

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सिमित हुने एडीबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंक (एडीबीले) सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । एडीबीले एशियन डेभलपमेण्ट आउटलुक मार्फत आगामी वर्षको प्रक्षेपण सार्वजनिक गरिएको हो । दुई दिनअघि विश्व बैंकले नेपालका लागि आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । एडीबीले त्यो भन्दा

विद्यार्थी संगठनमाथि प्रतिवन्धबारे सरकारको निर्णयविरुद्ध १५ दलीय संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा

काठमाडौँ । विभिन्न राजनीतिक दलनिकट १५ वटा विद्यार्थी संगठनहरूले सरकारले विद्यार्थी संगठनहरूमाथि गरेको प्रतिवन्ध घोषणाको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै विद्यार्थी संगठनहरूले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् । विद्यार्थी संगठनहरूमाथि प्रतिवन्ध लगाउने सरकारको निर्णय संविधान लोकतान्त्रिक मूल्य,मान्यताविपरित तथा नागरिक अधिकारमाथिको प्रत्यक्ष

सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिकः पारिवारिक विवाद र अंश मुद्दा मुख्य कारण

काठमाडौँ । कास्की प्रहरीले सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सभागृह चोक नजिकै घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) नविन कार्कीले पत्रकार सम्मेलनमार्फत घटनाको विस्तृत विवरण र अभियुक्तहरूको पहिचान सार्वजनिक गरेका

सम्वन्धित समाचारहरु