Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


सीमा क्षेत्रमा सशस्त्रको २१ बिओपी थप

१८ वैशाख ,काठमाडौँ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रको निगरानीलाई थप मजबुद बनाउँदै लगेको छ । पछिल्लो समयमा झापा, बारा, दाङ, बर्दिया, दार्चुलालगायतका जिल्लामा २१ वटा बिओपी (बोर्डर आउट पोष्ट) स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले जानकारी गराएको छ । आजसम्ममा ती पोष्ट स्थापना गरी

महावीर पुन र सरकारबीच ७ बुँदे सहमति, के-केमा भयो सहमति ?

१८ वैशाख, काठमाडाैँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुन र सरकारबीच सहमति भएको छ । सोमबार उपप्रधान, रक्षा तथा कानून मन्त्री पूर्णबहादुर खड्का र महावीर पुनबीच ७ बुँदे सहमति भएको हो । आविष्कारसम्बन्धी कार्य गर्न सरकारले कोष बनाउने र कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्ने

पुलमा भ्वाङ परेपछि पृथ्वीराजमार्ग अवरूद्ध

१८ वैशाख, धादिङ । पृथ्वीराजमार्ग अवरूद्ध भएको छ । धादिङको गणेशखोला पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको हो । सोमबार अपरान्ह ४ बजे पुल भासिएर खाडल परेको प्रहरीले जानकारी दिएको छ । धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलमा भ्वाङ परेपछि दुवैतर्फ अवरूद्ध सवारी अवरूद्ध भएको छ

छिट्टै आयोग बनाएर २०४८ सालयताका सबै भ्रष्टहरुलाई कारबाही गर्छौं: प्रधानमन्त्री प्रचण्ड

१८ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका भ्रष्टाचारका घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी रहेको बताएका छन्। सोमबार दिउँसो काठमाडौंको कमलादीमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारको छानविनका लागि छिट्टै आयोग गठन गरिने बताएका हुन्। प्रधानमन्त्रीले

सगरमाथा आरोहणका लागि इतिहासकै सबैभन्दा बढी आरोहीले लिए अनुमति

१८ वैशाख, काठमाडाैँ । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ । आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका

सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरेः प्रधानमन्त्री प्रचण्ड

१८ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवउदारवादले मजदुर र आम जनतामाथि नयाँ प्रकारले शोषण र उत्पिडन गरेकाले त्यसका विरुद्ध साझा प्रतिवाद जरुरी रहेको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घको आठौंँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले श्रमजीवी र मजदुर वर्गलाई शोषण मात्रै गर्ने प्रवृत्तिको अन्त्यका लागि

रवि लामिछाने रास्वपाको संसदीय दलको नेता चयन

१८ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो । यस अघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको

नेपाल र युएईबिचको फाइनल खेल स्थगित, मंगलबार आजकै स्थितिबाट सुरू हुने

१८ वैशाख, काठमाडाैँ । एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबिचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल नहुने भएपछि आजका लागि खेल स्थगित गरिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको युएईले कमजोर प्रदर्शन गर्दै २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको

सरकारमा जाने कि नजाने भन्ने निर्णय रास्वपाले शुक्रबार मात्रै गर्ने

१८ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने कि नहुनेबारे निर्णय शुक्रबार मात्रै लिने भएको छ । सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय कमिटिको बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा राखेको र शुक्रबार निर्णय लिइने महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् । ‘पार्टी सरकारमा जाने वा नजानेबारे आगामी

स्वर्णिम वाग्लेले पाए रास्वपामा अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी

१८ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीमा डा. स्वर्णिम वाग्लेले जिम्मेवारी पाएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकले वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको हो । वाग्ले गत वैशाख १० मा भएको उपनिर्वाचनमा तनहुँ-१ बाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस परित्याग गर्दै रास्वपामा गएका हुन् ।

सम्वन्धित समाचारहरु