Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

महावीर पुन र सरकारबीच ७ बुँदे सहमति, के-केमा भयो सहमति ?


१८ वैशाख, काठमाडाैँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुन र सरकारबीच सहमति भएको छ ।

सोमबार उपप्रधान, रक्षा तथा कानून मन्त्री पूर्णबहादुर खड्का र महावीर पुनबीच ७ बुँदे सहमति भएको हो ।

आविष्कारसम्बन्धी कार्य गर्न सरकारले कोष बनाउने र कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्ने सहमति पत्रमा सरकारका तर्फबाट र आविष्कार केन्द्रका तर्फबाट हस्ताक्षर गरिएको छ ।

सरकारसँग सहमति भएसँगै माइतिघरमा जारी प्रदर्शन स्थगित भएको छ । पुनले सरकारसँग विभिन्न माग राख्दै गत शुक्रबारदेखि धर्ना सुरू गरेका थिए।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?