Trending
>>   छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो >>   ह्वाइट हाउसनजिक गोली चल्दा एक जनाको मृत्यु, चार घाइते >>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

समाचार


‘बाग्मतीमा १२ महिनै पानी बगाउने सोच्नुपर्छ’

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाग्मती नदि किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिनुभएको छ । बुधबार अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिकातर्फबाट समितिले गरेका कामहरुबारेको जानकारी लिएपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो । बनाएका कतिपय ढल प्रयोगमा नआएको, पार्कहरुको संरक्षण हुन नसकेको गुनासो

बुद्धदर्शन अन्धविश्वास हाेइन, वैज्ञानिक तथ्यमा आधारित दर्शन हाे: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्म अन्धविश्वास नभइ वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताउनु भएको छ । बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा भिक्षु एवं अनगारिका गुरुमाँहरुमा संघदान कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । ओलीले कार्यक्रममा प्रसन्न भएर आउने चाहना

बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्म अन्धविश्वास नभइ वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताउनु भएको छ । बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा भिक्षु एवं अनगारिका गुरुमाँहरुमा संघदान कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । ओलीले पुस्तक लेखनमा डाक्टर शाक्यले गरेकाे

शहिद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शहिद मुकेश कायस्थको परिवारले राज्यबाट पाउनुपर्ने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार गृहमन्त्रालयमा भेट्न पुग्नु भएकी महेशसकी आमा मिरा कायस्थसँग गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । ‘संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा शहिद मुकेश कायस्थको योगदान छ । राज्यबाट पाउने सुविधा दिलाउने मेरो

सौर्य एयरलाइन्स दुर्घटनाः कस्तो छ घाइते पाइलटको अवस्था ?

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रियमा विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा विमानका चालक ३७ वर्षीय मनीष शाक्यको बाच्न सफल भएका छन् । शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको इमर्जेन्सीमा रहेका एक चिकित्सकले दिएको जानकारी अनुसार शाक्यको अवस्था खतरामुक्त छ । उनको देब्रे आँखामाथि चोट लागेको छ । आँखा

दारी ग्याङ युकेद्वारा आर्थिक सहयोग आव्हान

नुवाकोट । दारी ग्याङ युकेको आयोजना नुवाकोटको सरकारी बिधालयको ३७० जनालाई Free Dental Health Check Up र Dental Kits सामग्री वितरण गर्नु पर्ने हुँदा आर्थिक सहयोगको आव्हान गरिएको हो । तर यस Dental Camp पछि हुने अन्य सामाजिक कार्य र गतिविधिमा यसरी Personal Fund Collection गरिने छैन भने, दारी ग्याङ

१८ जनाको शव संकलन

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। १८ जनाको शव संकलन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानमा १९ जना सवार रहेकाेमा घाइते एकजनाको अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको अवस्था बुझ्न पर्यटन मन्त्री बद्री पाण्डे विमानस्थलमा

काठमाडाैं । विमान दुर्घटनाको अवस्था बुझ्न पर्यटनमन्त्री बद्री पाण्डे विमानस्थल पुगेका छन् । नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारी सहित उनी विमानस्थल पुगेका हुन् ।

बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुले लिए सपथ

हेटौंडा । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुले सपथ लिएका छन् । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ बिना विभागीय मन्त्री नियुक्त भएका छन् । उनीहरुको जिम्मेवारी पछि तोकिनेछ । त्यस्तै एमालेका ६ मन्त्रीले पनि सपथ लिएका छन् ।

आफ्नै कर्मचारी र इन्जिनियर बोकेर पोखरा जाँदै थियो सौर्यको जहाज !

काठमाडौं । पोखरा विमानस्थलका लागि परीक्षण उडानमा निस्किएको जहाज त्रिभुवन विमानस्थलको रनवे छाड्नेबित्तिकै दुर्घटनामा परेको खुलेको छ ।सौर्य एयरलाइन्सको ८ एन एएमई (सीआरजे २००) जहाज बिहान ११ बजे पोखरा विमानस्थलमा परीक्षण उडानका लागि निस्किनेबित्तिकै दुर्घटनामा परेको हो । प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो

सम्वन्धित समाचारहरु