Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

दारी ग्याङ युकेद्वारा आर्थिक सहयोग आव्हान


नुवाकोट । दारी ग्याङ युकेको आयोजना नुवाकोटको सरकारी बिधालयको ३७० जनालाई Free Dental Health Check Up र Dental Kits सामग्री वितरण गर्नु पर्ने हुँदा आर्थिक सहयोगको आव्हान गरिएको हो ।

तर यस Dental Camp पछि हुने अन्य सामाजिक कार्य र गतिविधिमा यसरी Personal Fund Collection गरिने छैन भने, दारी ग्याङ युकेले आफ्नो योजना अन्तर्गत विभिन्न charitable program , cultural program र fundraising campaign हरु गरेर रकम संकलन गरि सामाजिक कार्य गर्ने लागेकाे हाे ।


प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?