एजेन्सी। टर्किएले यस वर्ष गुलेन आन्दोलनलाई लक्षित राष्ट्रव्यापी कारबाहीमा ९१० जनालाई पक्राउ गरेको छ । १ हजार ६ जनालाई न्यायिक नियन्त्रणमा राखिएको गृहमन्त्री अली येर्लिकायाले बताए । विगत दुई हप्तामा मात्र टर्कीका जेन्डरमेरी सेनाले अंकारा र अन्य १९ प्रान्तहरूमा समन्वित छापा मारेर ५० जना संदिग्धहरूलाई पक्राउ गरेको छ । जसमध्ये
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले नेटोमार्फत युक्रेनमा हतियार पठाउने बताएका छन् । यदि ५० दिनमा युद्धविराम सम्झौता भएन भने रूसलाई लक्षित कर लगाउने चेतावनी दिए । ट्रम्पले ओभल अफिसमा नेटो महासचिव मार्क रुटलाई भेट्दै युक्रेनलाई सहयोग गर्ने हतियार सम्बन्धी नेटोसँग सम्झौताको घोषणा गरे । अमेरिकी वाणिज्य सचिव
एजेन्सी। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र यसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बीच चलिरहेको व्यापार विवादको बीचमा युरोपेली संघ (इयु) ले ७२ अर्ब युरो (८४ अर्ब अमेरिकी डलर) मूल्यका अमेरिकी सामानहरूमा नयाँ चरणको कर लगाउने प्रश्ताव गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्लकमा नयाँ कर लगाउने घोषणा गरेपछि इयु व्यापार
एजेन्सी। इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको मेन्टावाई टापुहरूको तटमा स्पीडबोट पल्टिँदा एघार जना बेपत्ता छन् । सात जनाको उद्धार गरिएको छ । स्थानीय खोज तथा उद्धार कार्यालयको आपतकालीन एकाइका प्रमुख डियो उलवी फिनान्डाले स्पीडबोट सिकाकाप टापुबाट सिपोरा टापु जाँदै गर्दा मेन्टावाई टापुहरूको दुवै भागमा पर्ने दुई टापुहरूको बीचमा खसेको थियो ।
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गरेका छन् । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले लार्भा उत्पादन हुने आधारहरुलाई नष्ट गर्न सरसफाई अभियान शुरु गर्न आग्रह गरे । साउन, भदौ, असोज र कार्तिक
एजेन्सी। २०२५ को पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वार्षिक रूपमा ५.३ प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबिएस) को तथ्याङ्कले मंगलवार देखाएको छ । पहिलो ६ महिनामा चीनको जिडिपी लगभग ६६.०५ ट्रिलियन युआन (लगभग ९.२४ ट्रिलियन अमेरिकी डलर) पुगेको छ । दोस्रो त्रैमासिकमा, देशको जिडिपी वर्ष–दर–वर्ष
एजेन्सी। भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) जुनमा –०.१३ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको तथ्याङ्कले जनाएको छ । जुनमा डब्ल्युपिआई मुद्रास्फीति २१ महिना यताकै न्युनतम –०.१३ प्रतिशतमा झरेको छ । जुन अक्टोबर २०२३ पछिको पहिलो नकारात्मक हो । अखिल भारतीय डब्ल्युपिआई संख्यामा आधारित मुद्रास्फीतिको वार्षिक दर जुन
काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको दाबी गरेका छन् । महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल अब विद्युतीय बस चढ्ने युगमा आइसकेको बताए । सडकहरु गाउँगाउँमा पुगेको र बिजुली बत्ती पनि गाउँगाउँमा पुगेको
एजेन्सी। सरकारी तथ्याङ्कअनुसार भारतको खुद्रा मुद्रास्फीति जुनमा छ वर्षकै न्युनतम २.१० प्रतिशतमा झरेको छ । मे २०२५ को तुलनामा जुन २०२५ को मुख्य मुद्रास्फीतिमा ७२ आधार बिन्दुले गिरावट आएको छ । यो जनवरी २०१९ पछिको सबैभन्दा कम वार्षिक मुद्रास्फीति थियो । मन्त्रालयले जुन २०२५ मा मुख्य मुद्रास्फीति र खाद्य मुद्रास्फीतिमा
काठमाडौँ। गभर्नर विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरुमा प्रत्यक्ष देखिएको छ । पौडेलले गत शुक्रवार आगामी वर्ष २०८२÷८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट