Trending
>>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


गोसाइँकुण्डमा दंग ओली(फाेटाे फिचर)

रसुवा । जिल्ला अधिबेशन जाने क्रममा गोसाइँकुण्डमा अध्यक्ष केपी शर्मा ओली दम्पती । नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ

मनामाेहक पञ्चकुण्ड ताल

काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नर्च्याङस्थित अन्नपूर्णको प्रथम आधार शिविर र त्यहाँ रहेको पञ्चकुण्ड ताल जसलाई अन्नपूर्ण ताल पनि भनिन्छ । यही ठाउँमा प्राचीन कालमा काग भुषुण्डी ऋषिले तपस्या गरेको मानिन्छ । समुन्द्री सतहबाट ४०५० मिटर उचाइमा रहेको यो स्थान पर्यटकका लागि भर्जिन पदमार्ग र गन्तव्य हो । तस्बिर

जब मैले मासु, माछा, लसुन, प्याज खान छाडेँ..

आशिका तामांग चार महिना यताको मासु, माछा, अन्डा, लसुन, प्याज खान शरीरले छोडे पछिको मेरो बेक्तीगत अनुभवहरु थकाइ नलाग्ने, रिस नउठने, मौन बस्न मन लाग्ने, इगो अलिकति पनि नरहने, जति बेला पनि मन शान्ति भैरहने, पिर ,चिन्ता अलिकता पनि नरहने, बर्तमान मात्र सोच्न र बाच्न मन हुने, थोरै खाय पनि

आमा काे हुन?

आमा : आमा हुन् आमा : सासु आमा होईनन् । दिदि : आमा पछिको आमा हुन्, ममताको हिसावले तर आमा होईनन्, ठुली आमा, सानी आमा, काकी, भाउजु , हजुरआमा, घरबेटी आमाको सम्वन्ध आफ्नो आफ्नो ठाउँमा छ तर जन्मदिने आमासँग यि सम्वन्धहरुलाई दाँज्नै मिल्दैन । जन्म दिने सँग कर्म सिकाउनेलाई तुलना

आज ईडीभीको नतिजा आउँदै, कसरी हेर्ने ?

काठमाडौं । अमेरिकाले सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (ईडीभी) २०२५ को नतिजा आज आउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार आज राति ९ बजे ईडीभी २०२५ को नतिजा हेर्न सकिनेछ । आफ्नो कन्फरमेसन नम्बर https://dvprogram.state.gov/ESC मा राखेर ईडीभी परे वा नपरेको नतिजा हेर्न सकिने दूतावासले जनाएको छ । यसबाहेक

धोकेबाज गायिकाले छोडिन् नेपाल !

काठमाडाैं । भर्खरै बिहे गरेकी गायिका एलिना चौहानले सधैको लागि नेपाल छोडेर आफ्नो पति बिष्णु सापकोटासँग अष्ट्रेलिया प्रस्थान गरेकी छिन् । उनीहरू ५ बैशाखमा विवाह बन्धनमा बाँधिएका थिए ।

बिए पास भएपछि यसाे भन्छिन रचना

काठमाडाैं । पढाइ र कैरियर सँगसँगै: गायिका रचना रिमाल केही दिन अघि प्रकाशित बिए प्रथम वर्षको परीक्षामा उत्तीर्ण भएकी छिन् । सामाजिक सन्जालमा खुसी साट्दै उनी भन्छिन्, "अहिले दोस्रो वर्षको परीक्षा संचालन भइरहेको छ । परीक्षाले गर्दा अहिले आएका थुप्रै कार्यक्रम र गीत रेकर्डिङलाई समय दिन सकेकी छैन । भ्याएसम्म

लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हकः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताउनुभएको छ । “लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, वेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको

सिँगान बग्दा, घाँटि चिलाँउदा औषधि खानुभएकाे छ? हाेसियार

सम्माेद आचार्य । नाकबाट पातलो सिँगान् बग्यो घाँटि चिलायो भनेर सुक्खा गराउन "औषधि" खाँदा लाभ् भन्दा हानि हुनसक्छ । पातलो सिँगान् बग्नु घाँटि चिलाएर हाँच्छ्युँ आउनु बाह्य हानिकारक वस्तुबाट हाम्रो श्वासप्रश्वासका अङ्गहरुलाइ जोगाउन शरीरले गरेका उपाय हुन्। पातलो सिँगान् बग्दा तेस्ले धुलोका कण् बगाउनुका साथै किटाणु विषाणुका विरुद्धका अनेकौँ पदार्थ

अंग्रेजीमा लेखिएको प्रश्न नबुझ्दा…

-शान्ता चाैधरी अर्थशास्त्र बिषयको परिक्षा दिंदै थिए। सबै प्रश्न अंग्रेजीमा थिए। कतिपय बिद्यार्थीले अंग्रेजीमा लेखिएको प्रश्न राम्रो संग नबुझेर नेपालीमा बुझाइ दिनुस न भनेर सोध्न खोज्दा नेपालीमा भन्न नमिल्ने जबाफ दिंदै थिए त्यहाँ भएका शिक्षकहरु। मलाइ जस्तै अरुलाई पनि गार्हो भएको होला कि ? प्रश्न अंग्रेजीमा आउदा मेरो परीक्षा केन्द्रमा

सम्वन्धित समाचारहरु